कविताः पछ्यौरी- टेक आर सी

- टेक आर सी आजभोली निकै याद आउँछ,तिम्रो पछ्यौरीको सप्को ।त्यही पछ्यौरी हुँदै आएकोतिम्रो सुवाश मिसिएकोएक हावाको झोँका ।कति मिठो छ है त्यो प्रेमको सुगन्ध..

प्रकाशित मिति: १, कार्तिक, २०८०

कविताः याद – टेक आर सी

जब, दिनभरीको थकाई मेट्दै पश्चिमी डाँडोमुनीवाट दिन ढल्नै लाग्छ, तिम्रा यादहरुको बाढी आउँछ मनमा । क्षितिजमा लुक्दै गरेको सूर्यमा जब रुमानी रङ्ग मिसिएर वातावरण लोभलागदो..

प्रकाशित मिति: १, कार्तिक, २०८०