प्रकाशकीय: हामी आयौं द्रुत अनि निक्खर समाचार लिएर

‘बुकी’को अर्थ हुन्छ, ‘केही नमिसाइएको; निक्खर।’ बुकी हिमाली लेखमा हुने, भेट्नोविनाका लामा नरम भुवादार बाक्ला पात तथा सेता नरम फूल हुने बुटी वा झार हो..

प्रकाशित मिति: २६, चैत्र, २०८०