रुकुम पूर्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँछौँ, सुन्छौँ’ कार्यक्रम हुँदै
रुकुम पूर्व । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुकुम पूर्वका नागरिकका समस्या, गुनासा, सुझाव र अपेक्षा सुन्ने उद्देश्यले ‘हामी आउँछौँ, सुन्छौँ’ कार्यक्रम सञ्चालन गर्ने भएको..