समाचार
पहिरोमा पुरिएका चलाउने दम्पतीको शव फेला
काँक्रेविहार (सुर्खेत) । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा घरसँगै पुरिएका ४७ वर्षीय मानबहादुर चलाउने र उहाँकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको शव फेला परेको छ..
प्रकाशित मिति: २३, भाद्र, २०८१
जाजरकोटको धुमामा पहिरोले पुरेर दुई जना बेपत्ता
रुकुम । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरो खस्दा दुई जना पुरिएका छन् । बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उहाँका श्रीमान् मानबहादुर चलाउने पुरीएका..
प्रकाशित मिति: २३, भाद्र, २०८१
पातुखोलामा पहिरोले घुम्ती बगाउदा २४ लाखको क्षती
रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ पातुखोलामा पहिरोले ४ वटा घुम्ती पसल बगाए पछि २४ लाखको क्षती भएको छ । शुक्रबार बेलुका..
प्रकाशित मिति: २२, भाद्र, २०८१
आजको मौसम : कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल..
प्रकाशित मिति: २१, भाद्र, २०८१
मध्यपहाडी लोकमार्गमा पहिरो : काठमाण्डौंबाट रुकुम आउने बस बुर्तिबाङमै रोकिए
ढोरपाटन (बागलुङ) । अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा..
प्रकाशित मिति: २१, भाद्र, २०८१
