बिमा कम्पनीद्धारा मृत्यु दाबी रकम हस्तान्तरण
बिमा कम्पनीद्धारा मृत्यु दाबी रकम हस्तान्तरण
रुकुम पूर्व । भुमे गाउँपालिका–६ महत स्थित एक परिवारलाई बिमाको दाबी रकम हस्तान्तरण गरिएको छ । महतका स्वर्गिय राजकुमार ओलीको परिवालाई नेशनल लाईफ ईन्स्युरेन्स रुकुम पूर्व शाखा कार्यालय मार्फत कुल १४ लाख रकम हस्तान्तरण गरिएको हो ।
शनिबार भुमे गाउँपालिका उपाध्यक्ष सविना बुढा मगरको बिशेष उपस्थितीमा मृतक ओलीकी श्रीमती सति बुढा ओलीलाई बैंक चेक मार्फत रकम प्रदान गरिएको ईन्स्युरेन्स कम्पनीका अध्यक्ष हिरा मल्लले जानकारी दिईन् ।
गत २०८१ सालमा बैदेशिक रोजगारीमा गएका राजकुमारको .उतै मृत्यु भएको थियो । त्यसअघि उनले ३ बर्षको अवधी राखेर बिमा गरेको अध्यक्ष मल्लले बताईन् । तर बिमा गरेको ५ महिना मै उनको मृत्यु भएपछी नियमानुसार उनको परिवारलाई बिमाको रकम हस्तान्तरण गरिएको उनको भनाई छ ।

Share our products and watch your earnings grow—join our affiliate program! https://shorturl.fm/AzSvY
https://shorturl.fm/gyyet
https://shorturl.fm/bKHok
https://shorturl.fm/FwSOm
https://shorturl.fm/ZCCbU
https://shorturl.fm/rzRud
https://shorturl.fm/lfpkb
https://shorturl.fm/lfpkb
https://shorturl.fm/Ly7JW
https://shorturl.fm/E0888
https://shorturl.fm/36MRR
https://shorturl.fm/DRDGO
https://shorturl.fm/NG8ul