नेपाल निजामती कर्मचारी संगठनद्वारा जिल्ला अस्पतालमा फलफूल वितरण
नेपाल निजामती कर्मचारी संगठनद्वारा जिल्ला अस्पतालमा फलफूल वितरण
रुकुम पूर्व । सहीद मनोज, भुपेन्द्र र सुरेन्द्र स्मृति दिवस–२०८२ को अवसरमा नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्य समिति रुकुम पूर्वद्वारा रुकुमपूर्व अस्पतालमा फलफूल वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
‘संविधानमा सुशासन, सामाजिक सुरक्षा र श्रमिकको सम्मान, राजनीतिक अधिकार सहितको ट्रेड युनियन, हाम्रो अभियान’ भन्ने नारासहित आयोजित कार्यक्रममा अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरिएको हो।
कार्यक्रम बिहान ७ बजेबाट सुरु भएको थियो, जसमा संगठनका पदाधिकारी, सदस्यहरू , पत्रकार तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम संगठनको सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको हो । बिरामीहरूलाई आत्मबल बढाउने उद्देश्यले गरिएको कार्यक्रममा अस्पताल व्यवस्थापनले पनि सहयोग र सराहना व्यक्त गरेको थियो ।

https://shorturl.fm/5SO7H
https://shorturl.fm/dPg6Y
https://shorturl.fm/jnvC0
https://shorturl.fm/3tjit
https://shorturl.fm/bYUXv
https://shorturl.fm/4ngWD
https://shorturl.fm/20mMF
https://shorturl.fm/drCai
https://shorturl.fm/vXz31
https://shorturl.fm/3Kwxq
https://shorturl.fm/wCJ2k