एमालेको देशब्यापी जागरण सभा रुकुम पश्चिमको मुसिकोटमा
एमालेको देशब्यापी जागरण सभा रुकुम पश्चिमको मुसिकोटमा
रुकुम पश्चिम । नेकपा (एमाले) ले देशब्यापी रुपमा आयोजना गरेको जिल्ला स्तरीय जागरण सभा रुकुम पश्चिममा पनि आज सम्पन्न भएको छ । एमाले पार्टी कार्यालय बागबजारबाट सुरु भएको जुलुस नगर परिक्रमा गरी बाल मन्दीरमा पुगेर सभामा परिणत भएको थियो ।
पार्टी जिल्ला कमिटी अध्यक्ष नन्दराम देवकोटाको अध्यक्षता र सचिव शसिराम नेपालीको संचालनमा सम्पन्न सभामा पार्टी जिल्ला कमिटी उपसचिव कमरेड ब्युझना पुन देवकोटा, प्रदेश कमिटी सदस्य कमरेड टंक ओली र पोलिटब्युरो सदस्य तथा नेपाल राष्ट्रिय भुतपुर्व सैनिक प्रहरी संगठनका इन्चार्ज कमरेड खेममान खडकाले मन्तब्य ब्यक्त गरेका थिए।
बक्ताहरुले राज र राजतन्त्रको पक्षमा भएका गरेका अराजक गतिविधीको विरोध गरेका थिए भने गणतन्त्रवादीको एकतामा जोड दिएका थिए ।

Very good https://is.gd/N1ikS2
https://shorturl.fm/a0B2m
https://shorturl.fm/TbTre
https://shorturl.fm/j3kEj
https://shorturl.fm/m8ueY
https://shorturl.fm/m8ueY
https://shorturl.fm/bODKa
https://shorturl.fm/FIJkD
https://shorturl.fm/Xect5
https://shorturl.fm/hevfE