अमेरिकामा १४ वर्षीय बालकले चलाए गोली, चारजनाको मृत्यु

अमेरिकामा १४ वर्षीय बालकले चलाए गोली, चारजनाको मृत्यु

"6" Comments

अमेरिका । अमेरिकाको जर्जियास्थित एक विद्यालयमा भएको गोली प्रहारमा चार जनाको मृत्यु भएको छ । विन्डरस्थित अपलाची हाईस्कुलमा बुधबार भएको घटनामा दुई विद्यार्थी र दुई शिक्षकले ज्यान गुमाएका हुन् ।

आक्रमणमा ९ जना घाइते भएको सञ्चारमाध्यमले जनाएका छन् । गोेली चलाउने १४ वर्षीय बालक कोल्ट ग्रेलाई प्रहरी अधिकारीले नियन्त्रणमा लिएका छन् ।

ती बालकलाई मुद्दा चलाउने तयारी गरिएको छ । उनले गोली हान्नुको कारण खुलेको छैन ।


6 thoughts on “अमेरिकामा १४ वर्षीय बालकले चलाए गोली, चारजनाको मृत्यु

  1. Thank you for another informative website. Where else could I get that type of information written in such a perfect way? I have a project that I am just now working on, and I have been on the look out for such information.

  2. It’s actually a great and helpful piece of information. I am glad that you shared this helpful information with us. Please keep us informed like this. Thanks for sharing.

Leave a Reply

Your email address will not be published. Required fields are marked *