मन लोभ्याउने सुन्दर मनाङ
मन लोभ्याउने सुन्दर मनाङ
मनाङ । हिमाली जिल्ला मनाङ सौन्दर्यले भरिपूर्ण जिल्लाका रूपमा परिचित छ। गण्डकी प्रदेशमा अवस्थित मनाङ प्राकृतिक सौन्दर्यले भरिएको छ।यहाँ पुग्ने जोकोहीले मनाङलाई हिमालभित्रको जिल्ला पनि भन्ने गर्छन्।
यहाँको प्रसिद्ध स्थानका रूपमा रहेको तिलिचो ताल, थोरङ्ला पास, आइस लेक, अन्नपूर्ण पदमार्गको यात्रा गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्।
चामेको तातोपानी, ताचैको घरबास (होमस्टे), कजिनसारा लेक (सिंगर ताल) लगायतका स्थान मनाङ आउने पर्यटकले छुटाउन नहुने स्थान हुन् ।
मनाङका हरेक स्थान प्राकृतिक सौन्दर्यताले भरिएको छ। तर मनाङको यात्रा सहज पनि छैन। यहाँको यात्रालाई साहसिक यात्राका रूपमा लिने गरिन्छ। साहसिक यात्रा रुचाउनेका लागि अनौठो अनुभव दिलाउने प्रकारको छ। मनाङमा नजिकबाट हिमाल, हिमाली हावापानी, रमणीय वातावरण, हिमाली वन्यजन्तु र मनमोहक छन्। जडीबुटी, फूल र जैविक विविधतामा पनि मनाङ धनी छ।
दन्ते लहर झैँ फैलिएका सेता हिमाल, स्थानीय रहनसहन, मर्स्याङ्दी नदीको सुसाइ, चक्रीय अन्नपूर्ण पदमार्गमा जाने पर्यटकका प्राकृतिक साथी बन्नेछन्।
पदयात्रीका लागि आकर्षणको केन्द्र हो मनाङ। प्राकृतिक सौन्दर्यको भण्डार छ। हिउँ पग्लिएर बनेका पहाड हेरेर पर्यटक लोभिन्छन्। हिमाल हेरेपछि दंग पर्ने गर्दछन्। वातावरण, रहनसहन, हिमाली हावाको सुगन्ध र एकान्तले उनीहरू प्रकृतिमा हराउने गर्दछन्।
सदाबहार देखिने हिमाल, खोलानाला र प्रकृतिले आधुनिकतालाई चुनौती दिएको छ। मनाङ तिब्बतको संस्कृतिसँग मिल्ने जनजीवन, बौद्धमार्गी प्रत्येक गाउँमा गुम्बा, हिमाली जनजीवन र स्वतन्त्र परिवेशमा रहेको भूमि हो। मनाङमा गुरुङ, घले, लामा, थकाली र तिनै जातिसँग मिल्ने वेषभूषा र भाषा बोल्ने गरिन्छ। यहाँ दलित, नेवारबाहेक अन्य जातिको भने बसोबास छैन। तर अहिले व्यापार र अन्य कारणले गर्दा केही जातिका व्यक्तिले मनाङलाई कर्म थलोका रूपमा लिन थालेका छन्।
नामकरण र इतिहास
जिल्लाको सबैभन्दा ठूलो गाउँ मनाङबाट नै जिल्लाको नामकरण भएको पाइन्छ। मनाङ शब्द तिब्बती भाषाको ‘म्हनाङ्’ शब्दबाट अपभ्रंश भएर आएको मानिन्छ। तिब्बती भाषामा ‘म्ह’को अर्थ सहायता र ‘नाङ’को अर्थ देऊ भन्ने हुन्छ। विकट भौगोलिक परिवेशमा रहेको र बाह्य सहायताविना जनजीवन अतिकष्टकर रहेको भन्ने अर्थमा बुझ्नुपर्ने हुन्छ ।
सन् १७८१ मा रणबहादुर शाहको शासनकालमा नेपाल राज्यमा एकीकरण हुनुअघि यो जिल्ला लमजुङ राज्यकै एक अंगका रूपमा रहेको थियो। पछि यस जिल्लालाई पश्चिम ३ नं गोश्वाराअन्तर्गत पोखरास्थित बडाहाकिममार्फत राखी प्रशासन सञ्चालन गरियो। विसं २०१८ मा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा गण्डकी अञ्चलअन्तर्गत एउटा छुट्टै जिल्लाका रूपमा स्थापित भएको हो।
त्यतिबेला मनाङको सदरमुकाम लमजुङ जिल्लाको बाहुनडाँडामा राखियो। बाहुनडाँडा मनाङ जाने मार्गमा पर्दछ। मनाङबाट प्रतिनिधित्व गर्ने पञ्च नेता पनि लमजुङबाट मनोनीत हुन थाले। मनाङवासीलाई यो भूमि नेपाल हो। तपाईं नेपाली हुनुहुन्छ । त्यसैले अब तपाईंले नेपाल सरकारको ऐन नियम पालना गर्नुपर्दछ भन्ने कुरा सिकाउनुप¥यो ।
लामो समयपछि तल्लो भेगका मनाङवासी सरकारको कुरामा सहमत भएपछि बल्ल सदरमुकाम मनाङ जिल्लाको थोँचेमा सारिएको थियो।
सदरमुकाम थोँचेमा रहे पनि उपल्लो मनाङेले पूर्णरुपले सरकारलाई समर्थन गरेनन्। पछि राजा महेन्द्रले मनाङ जिल्लाको भ्रमण गरी उपल्लो मनाङीलाई तेस्रो मुलुकमा विनाभन्सार व्यापार गर्न दिने व्यवस्था मिलाएपछि थोँचेको सदरमुकाम अहिलेको सदरमुकाम चामेमा सारिएको हो ।
महेन्द्रको हुकुम प्रमाङ्गीको आदेशमा विनाभन्सार तेस्रो मुलुकसँगको व्यापार गर्न पाउनेमा उपल्लो मनाङका बासिन्दा मात्र भए । मनाङको पनि अतिदुर्गम मानिने नार र फू गाउँ एवं तल्लो मनाङका बासिन्दा त्यो सुविधाबाट वञ्चित भएका थिए । त्यसको परिणाम अहिले मनाङमा दुई खाले जनजीवन देखिन्छ ।
उपल्लो मनाङवासी आर्थिकरुपले सम्पन्न छन्। तर अन्य भूभाग अर्थात् तल्लो भेगका मनाङवासीको अवस्था भने सामान्य नै रहेको पाइन्छ। अहिले मनाङलाई चार स्थानीय तहमा विभाजन गरिएको छ। चामे, नासोँ, ङिस्याङ र नार्पाभूमि गाउँपालिका नामकरण गरिएको छ। मनाङको कुल क्षेत्रफल दुई हजार दुई सय ४६ वर्ग वर्गकिलोमिटर रहेको छ।

Currently it appears like BlogEngine is the preferred blogging platform available right now. (from what I’ve read) Is that what you are using on your blog?
Greetings from California! I’m bored to tears at work so I decided to check out your blog on my iphone during lunch break. I love the information you provide here and can’t wait to take a look when I get home. I’m surprised at how quick your blog loaded on my mobile .. I’m not even using WIFI, just 3G .. Anyhow, great site!
A lot of of whatever you articulate happens to be astonishingly accurate and that makes me ponder why I hadn’t looked at this with this light before. Your piece truly did turn the light on for me personally as far as this specific issue goes. But at this time there is just one point I am not too cozy with so whilst I attempt to reconcile that with the actual central theme of your issue, let me observe just what all the rest of the subscribers have to point out.Well done.
I do consider all the concepts you have introduced on your post. They’re very convincing and can certainly work. Nonetheless, the posts are very brief for starters. May just you please extend them a little from next time? Thanks for the post.
F*ckin’ remarkable things here. I am very glad to see your article. Thanks a lot and i am looking forward to contact you. Will you kindly drop me a e-mail?
Hi, after reading this remarkable piece of writing i am too cheerful
to share my familiarity here with colleagues.
Today, I went to the beach front with my kids.
I found a sea shell and gave it to my 4 year old daughter and said “You can hear the ocean if you put this to your ear.” She put
the shell to her ear and screamed. There
was a hermit crab inside and it pinched her ear.
She never wants to go back! LoL I know this is completely off topic but
I had to tell someone!
With havin so much content do you ever run into any problems
of plagorism or copyright violation? My website
has a lot of completely unique content I’ve either created myself or outsourced but it seems a
lot of it is popping it up all over the web without my authorization. Do you know any solutions to help
protect against content from being stolen? I’d truly appreciate
it.
I like the valuable information you provide in your articles.
I’ll bookmark your blog and check again here regularly. I am quite sure I’ll learn plenty of new stuff right here!
Best of luck for the next!
I read this piece of writing fully regarding the difference of latest and preceding technologies, it’s awesome article.
Oh my goodness! Awesome article dude! Thank you so
much, However I am having issues with your RSS.
I don’t know the reason why I cannot subscribe
to it. Is there anybody else getting identical RSS problems?
Anybody who knows the answer can you kindly respond? Thanks!!
Hi to every one, it’s in fact a good for me to go
to see this site, it includes important Information.
Hello there! I know this is kinda off topic but I was wondering if
you knew where I could locate a captcha plugin for my comment form?
I’m using the same blog platform as yours and I’m having trouble finding one?
Thanks a lot!
Thanks for sharing your thoughts. I really appreciate your efforts
and I am waiting for your next post thank you once again.
This post is genuinely a pleasant one it assists new
the web people, who are wishing in favor of blogging.
For newest news you have to visit the web and on web I found this web page as a finest website for latest updates.
Thank you for the auspicious writeup. It in fact was a amusement account it.
Look advanced to far added agreeable from you! By the way, how could we communicate?
I am regular visitor, how are you everybody? This post posted at
this site is genuinely pleasant.
This post is really a nice one it helps new internet
viewers, who are wishing for blogging.
Quality posts is the important to attract the viewers to pay a
quick visit the site, that’s what this web page is providing.
I quite like reading an article that will make people think.
Also, many thanks for allowing me to comment!
I am sure this piece of writing has touched all the internet visitors,
its really really nice piece of writing on building up new web
site.
I’m amazed, I must say. Seldom do I encounter
a blog that’s equally educative and engaging, and let me tell you,
you’ve hit the nail on the head. The issue is something that too
few men and women are speaking intelligently about.
I am very happy I found this during my search for something concerning
this.
Thanks for another great article. The place
else may just anyone get that type of information in such an ideal method of writing?
I’ve a presentation subsequent week, and I’m on the search for such
information.