एमाले महाधिवेशन: रूकुम पूर्वका जिल्ला अध्यक्ष गौतम सर्वसम्मत केन्द्रिय सदस्व निर्वाचित

एमाले महाधिवेशन: रूकुम पूर्वका जिल्ला अध्यक्ष गौतम सर्वसम्मत केन्द्रिय सदस्व निर्वाचित

"4" Comments

रूकुम पूर्व। नेकपा एमाले रूकुम पूर्वका जिल्ला अध्यक्ष लिलामणी गौतम केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। लुम्बिनी प्रदेशका ४० बर्ष मुनिका यूवा अन्तरगत गौतम निर्विरोध भएका हुन् ।

गौतमका प्रत्यासीका रूपमा उम्मेवादी दर्ता गराएका धर्मलाल गिरीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछी उनी निर्विरोध केन्द्रिय सदस्य भएको बताईएको छ।महाधिवेशनको केन्द्रिय निर्वाचान आयोगले निकालेको उम्मेदवारहरुको अन्तिम सुचीमा गौतम निर्विरोध केन्द्रिय सदस्य निर्वाचित भएको उल्लेख गरिएको छ ।


4 thoughts on “एमाले महाधिवेशन: रूकुम पूर्वका जिल्ला अध्यक्ष गौतम सर्वसम्मत केन्द्रिय सदस्व निर्वाचित

Leave a Reply

Your email address will not be published. Required fields are marked *