एमालेको एघारौं राष्ट्रीय महाधिवेशनका लागी रुकुम पूर्ववाट प्रतिनिधीहरु सर्वसम्मत चयन

एमालेको एघारौं राष्ट्रीय महाधिवेशनका लागी रुकुम पूर्ववाट प्रतिनिधीहरु सर्वसम्मत चयन

"10" Comments

रुकुम पूर्व । नेकपा एमालेको आसन्न ११ औं राष्ट्रिय महाधिवेशनका लागी रुकुम पूर्व जिल्ला कमिटीले प्रतिनिधी छनौट सम्पन्न गरेको छ । गत सोमबार प्रकाशित निर्वाचन कार्यक्रम अनुसार सबै प्रक्रिया पुरा गरेर शुक्रबार सर्वसम्मत रुपमा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको एमालेको एघारौं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौट, निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता किरण गौतमले जानकारी दिए ।

गौतमका अनुसार खुलाबाट नन्दलाल शर्मा र बागलाल बुढा, युवाबाट लिलामणी गौतम, महिलाबाट भावना बुढाथोकी र दलितबाट गोपाल प्रसाद सुनारलाई सर्वसम्मत चयन गरिएको छ । एमालेले आफ्नो ११ औं राष्ट्रिय महाधिवेशन यही मंसिर २७ देखी २९ गतेसम्म काठमाडौंमा आयोजना गर्ने तयारी गरिरहेको छ ।


10 thoughts on “एमालेको एघारौं राष्ट्रीय महाधिवेशनका लागी रुकुम पूर्ववाट प्रतिनिधीहरु सर्वसम्मत चयन

  1. Everything is very open with a clear description of the
    challenges. It was definitely informative. Your website
    is extremely helpful. Many thanks for sharing!

  2. great put up, very informative. I ponder why the opposite experts of this
    sector do not understand this. You should continue your
    writing. I am confident, you have a huge readers’ base already!

  3. I just couldn’t leave your website before suggesting that I really
    loved the standard info an individual provide on your guests?
    Is going to be back often in order to investigate cross-check new posts

  4. We are a group of volunteers and starting a new scheme in our community.
    Your site provided us with useful info to work on. You
    have done an impressive activity and our whole community
    will probably be thankful to you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *