प्रेस चौतारी नेपालको केन्द्रिय अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत
प्रेस चौतारी नेपालको केन्द्रिय अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत
विराटनगर । प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशनबाट गणेश पाण्डे सर्वसम्मतरूपमा अध्यक्ष चयन भएका छन्। प्रेस जगतमा लामो समयदेखि सक्रिय रहँदै आएका पाण्डेलाई सहमतिमै नेतृत्वको जिम्मेवारी दिने निर्णय भएको हो।
महाधिवेशनले चौतारीको नेतृत्व सर्वसम्मत प्रक्रियाबाट चयन गर्दै अन्य पदाधिकारीहरू पनि सहमतिमै चयन गरेको छ । पत्रकारिताको क्षेत्रमा लामो अनुभव बटुलेका पाण्डे प्रेस स्वतन्त्रता, पत्रकारहरूको हकहित संरक्षण तथा पेशागत सुरक्षाका विषयमा निरन्तर सक्रिय रहँदै आएका छन् ।
नयाँ नेतृत्वले प्रेस स्वतन्त्रताको सुदृढीकरण, पत्रकारहरूको हकहितको प्रवर्द्धन तथा पेशागत सक्षमता अभिवृद्धिका लागि प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ। यस अवसरमा नवनिर्वाचित अध्यक्ष पाण्डेलाई पत्रकारिता क्षेत्रका विभिन्न संघ–संस्था, सञ्चारकर्मी तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् ।

Awesome https://lc.cx/xjXBQT
Good https://lc.cx/xjXBQT
Awesome https://rb.gy/4gq2o4
Good https://rb.gy/4gq2o4
https://shorturl.fm/68Y8V
https://shorturl.fm/a0B2m
https://shorturl.fm/j3kEj
https://shorturl.fm/9fnIC
https://shorturl.fm/FIJkD
https://shorturl.fm/A5ni8
https://shorturl.fm/FIJkD
https://shorturl.fm/hevfE