रुकुम पूर्व : सडकमा पहिरो खस्दा प्रायजसो विद्युत अनियमित
रुकुम पूर्व : सडकमा पहिरो खस्दा प्रायजसो विद्युत अनियमित
रुकुम । रुकुम पुर्वमा विस्तार गरिएको केन्द्रिय प्रशारण लाईनको विस्तार मध्यपहाडी राजमार्ग हुदै गरिएको छ । मध्यपहाडी राजमार्गको छेउमा विजुलीको पोल गाडेर विद्युत लाइन विस्तार गरिएका कारण राजमार्गमा झर्ने पहिरोले विद्युत सेवा प्रवाहमा निकै ठुलो चुनौति थपेको छ ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका– ६ को खोपिचार देखि रुकुमकोट पाखागाउँ सम्मको ६ किलोमिटर मध्यपहाडी राजमार्गमा दैनिक जसो पहिरो खसिरहन्छ । त्यहि पहिरोको कारण सडक छेउमा रहेका विद्युतको पोल बगाउने गर्छ । “सडक छेउमा विजुलीका पोलहरु गाडिएका छन् । सडक माथिबाट ठुलो पहिरो खस्दा पोल पनि बगाउने गर्छ । विद्युत अनियमित हुदा हामिलाई निकै समस्या हुने गरेको छ ।”, रुकुमकोटमा व्यवसाय गर्दै आउनुभएका कृष्ण ओलीले भने ।
अघिल्लो हप्ता मध्यपहाडी राजमार्ग अन्तरगत रानिकोटमा खसेको ठुलो पहिरोको कारण केन्द्रिय प्रशारण लाईनको पोल बगाउदा रुकुम पूर्वमा चार दिन सम्म विद्युत सेवा अवरुद्ध भएको थियो । “पहिरो खस्दा रुकुम पूर्व चल्ने सवारी साधन त रोकिन्छन्–रोकिन्छन् विद्युतको पोल बगाउदा विद्युत सेवा नै अवरुद्ध हुने गर्छ । चार दिन सम्म विद्युत नियमित अवरुद्ध हुदा सरकारी कार्यालयहरुबाट सेवा पाउन निकै समस्या हुने गरेको छ ।”, किरण गौतमले भने ।
गत हप्ताको बुधवार पनि सिस्ने गाउँपालिका– ६ पाखागाउँमा ठुलो पहिरो खस्दा विद्युतको पोल नै बगाएको थियो । दिनभरको प्रयास पछि विद्युत सेवा सुचारु गरिएको नेपाल विद्युत् प्राधिकरण रुकुम पूर्वका कार्यालय प्रमुख प्रमोद खनालले जानकारी दिए । मध्यपहाडी राजमार्गमा खस्ने पहिरोको कारण विद्युत वितरणमा निकै चुनौति थपिएको उनको भनाई छ ।
“दैनिक जसो मध्यपहाडी राजमार्गमा पहिरो खस्ने गरेको हुन्छ । पहिरो खसे पछि विद्युतको संरचनामा क्षती भएकै हुन्छ । मध्यपहाडी राजमार्गमा खस्ने पहिरो हाम्रो लागि चुनौतिको विषय बनेको छ ।”, प्रमुख खनालले भने ।
“पानी नपरेको बेला पनि लगातार ढुङ्गाहरु खस्छन् । मौसम सफा भई रह्यो भने मात्र विद्युत् सुचारु हुन्छ । विद्युत् मर्मतको लागि प्रत्यक दिन प्राधिकरणको टोली रानीकोटमा खटिएको हुन्छ ।”, उनले भने । रुकुम पूर्वमा सवस्टेसन नभएका कारण पनि जिल्लामा भर पर्दो विद्युत सेवा प्रवाह हुन नसकेको प्रमुख खनालको भनाई छ ।
रुकुमगाडमा उत्पादन भएको विजुली रुकुम पश्चिमको मुसिकोट नगरपालिका– ३ धैरेनीचौरमा रहेको सवस्टेसनमा पठाइएको छ । त्यहि सवस्टेसनबाट रुकुम पुर्वमा विद्युत विस्तार गरिएको छ । विजुलीका पोलहरु सडक छेउमा गाडिएकै कारण समस्या आउने गरेको सरोकारवालाहरुको भनाई छ । जिल्लामा अहिले २५ सय नेपाल विद्युत प्राधिकरणका ग्राहक रहेका छन् ।

Heya i am for the primary time here. I came across this board and I to find It truly useful & it helped me out a lot.
I’m hoping to present something back and aid others like you aided me.
Howdy just wanted to give you a quick heads up.
The words in your post seem to be running off the screen in Chrome.
I’m not sure if this is a format issue or something to do with browser compatibility but I
figured I’d post to let you know. The layout look great though!
Hope you get the issue fixed soon. Kudos
Touche. Great arguments. Keep up the good work.
Appreciate this post. Will try it out.
Thank you a bunch for sharing this with all of us you
really know what you’re speaking approximately!
Bookmarked. Kindly also visit my site =). We can have a
hyperlink change contract among us
Its like you learn my thoughts! You appear to grasp so much about this, like you wrote the e-book in it or something.
I feel that you can do with some p.c. to power the message house a little bit, but other than that, this is excellent blog.
A great read. I will certainly be back.
I have read so many articles regarding the blogger lovers except this piece of writing
is genuinely a nice article, keep it up.
Undeniably believe that which you said. Your favorite justification seemed to be on the net the simplest thing
to be aware of. I say to you, I definitely get annoyed while people consider worries that they just do not know
about. You managed to hit the nail upon the top as well as defined out the whole thing
without having side effect , people can take a signal.
Will probably be back to get more. Thanks
You can certainly see your skills within the work you write.
The arena hopes for even more passionate writers such as you who aren’t afraid to say how they believe.
Always follow your heart.
It’s in fact very complex in this busy life
to listen news on Television, so I only use the web for that reason, and get the latest
news.
I know this site gives quality based content and additional data, is there
any other web page which offers these things in quality?
I blog frequently and I really thank you for your information. Your
article has truly peaked my interest. I am going to take a
note of your website and keep checking for new details about once a week.
I opted in for your Feed as well.
Ahaa, its pleasant dialogue about this paragraph at this place at this blog, I have read all that,
so now me also commenting at this place.
Today, while I was at work, my cousin stole my apple ipad and tested to see if
it can survive a thirty foot drop, just so she can be a youtube sensation. My iPad
is now destroyed and she has 83 views. I know this is entirely off topic but I had to share
it with someone!