प्रेस सेन्टरको गाउँपालिका सचिव टिका केसी प्रेस चौतारीमा प्रवेश
प्रेस सेन्टरको गाउँपालिका सचिव टिका केसी प्रेस चौतारीमा प्रवेश
रुकुम पूर्व । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरको सिस्ने गाउँपालिका कमिटीको सचिव पद त्यागेर टिका केसी प्रेस चौतारीमा प्रवेश गरेकी छिन् । शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै केसीले साविकको जिम्मेवारी त्यागेको घोषणा गरेकी हुन् ।
नेकपा एमाले निकट संचारकर्मीहरुको संगठन प्रेस चौतारीमा प्रवेश गरेकी केसीलाई जिल्ला पार्टी कार्यालय रुकुम पूर्वमा चौतारीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सह–इन्चार्ज गणेश आचार्य र एमाले प्रदेश सदस्य भावना केसी लगाएतले स्वागत गरेका हुन् ।
अखिल क्रान्तिकारीकी पूर्व सदस्य समेत रहेकी केसीले आफुसंग रहेका साविकका सबै जिम्मेवारीहरु त्यागेर अब उप्रान्त प्रेस चौतारीमा प्रवेश गरेको घोषणा विज्ञप्ती मार्फत गरेकी छिन् ।

Drive sales and watch your affiliate earnings soar! https://shorturl.fm/ckmN7
Monetize your audience—become an affiliate partner now! https://shorturl.fm/8IsdW
Join our affiliate program and start earning today—sign up now! https://shorturl.fm/lSANs
https://shorturl.fm/3FsNq
https://shorturl.fm/0acoF
https://shorturl.fm/7HfSX
https://shorturl.fm/qkrc9
https://shorturl.fm/rAOJb
https://shorturl.fm/H4Iwm
https://shorturl.fm/bG4jW
https://shorturl.fm/BVBkT
https://shorturl.fm/E0888
https://shorturl.fm/QjUhP
https://shorturl.fm/4ifeF
https://shorturl.fm/6dbMs
888SLOT tự hào là thương hiệu giải trí trực tuyến hàng đầu, vận hành dưới sự giám sát nghiêm ngặt của tổ chức PAGCOR. Chúng tôi cam kết duy trì một môi trường cá cược minh bạch và thượng tôn pháp luật. TONY01-29O