कर्मफ्लाइट्सले वितरण गर्यो विद्यालयमा न्यानो ज्याकेट तथा पुस्तक

कर्मफ्लाइट्सले वितरण गर्यो विद्यालयमा न्यानो ज्याकेट तथा पुस्तक

"18" Comments

रुकुम पूर्व । कास्की पोखरामा रहेको कर्मफ्लाइट्स फाउण्डेशन नेपाल, काठमाडौंस्थित मेटल फर नेपालको आर्थिक साझेदारी र सिस्ने गाउँपालिकाको समन्वयमा सिस्ने गाउँपालिका वडा नं १ मा अवस्थित ६ वटा विद्यालयमा न्यानो ज्याकेट, जुत्ता, पुस्तक, मिन्सुरियस प्याड र खेल सामग्री गत पुस २२, २३ र २४ गतेमा वितरण गरिएको छ ।

विभिन्न विद्यालयमा अध्ययनरत करिब ७ सय ६० जना विद्यार्थी, अभिभावक तथा शिक्षकहरूमाझ उक्त कार्यक्रम सम्पन्न भएको थियो । वितरण कार्यक्रममा कर्मफ्लाइट्स फाउन्डेसनका राष्ट्रिय निर्देशक प्रेमबहादुर कुँवरले हिमाली जिल्लाका विकट गाउँमा अवस्थित विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सेवा गर्ने मौका पाएकामा आफू निकै उत्साहित भएको बताए । साथै निर्देशक कुँवरले विद्यार्थीका पठन अभियानमा यो कार्यक्रमले मनग्ये साथ दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सरिक रहेका मेटल फर नेपालका कार्यक्रम निर्देशक फ्लावर केसीले विकट क्षेत्रको हिँडाइ विद्यार्थीको खुसीमा आफु भुलेको बताए । उनले यस्तो विकट क्षेत्रमा आफुले फेरि पनि काम गर्न चाहेको बताएका थिए ।

हिमालय मावि पाखापानीका प्रअ उमेश खड्काले आफुले अपेक्षा गरेको भन्दा बढी काम भएकोमा आफू र आफ्ना विद्यार्थी निकै खुसी भएको बताए । नवज्योति मावि बल्लेचौर, आवि सिस्नेपोखरी, हिमालय आवि ओख्रेना, आवि लामपाखा र सिस्ने आवि रतुवामारेका शिक्षक, विद्यार्थी र अभिभावकले कर्मफ्लाइट्सको जस्तो कार्यक्रम अरु कसैले नलिएको बताएका थिए ।

हिमालय मावि पाखापानीमा अध्यनरत विद्यार्थी तथा शिक्षकलाई रु. ४ लाख ६२ हजार ५ सय ६० रुपैयाँ बराबरको न्यानो ज्याकेट, जुत्ता र खेल सामग्री, नवज्योति मावि बल्लेचौरमा अध्ययनरत २ सय ६ जना विद्यार्थीलाई ३ लाख ९५ हजार ५ सय २० रुपैयाँ बराबरको ज्याकेट तथा जुत्ता र खेलकुद सामग्री र ५० जना छात्रालाई रु. ५ हजार र बराबरको मिन्सुरियस प्याड, आधारभूत विद्यालय सपस्नेपोखरीमा अध्ययनरत १ सय २६ जना विद्यार्थीलाई २४ हजार १ हजार ९ सय २० रुपैयाँ बराबरको न्यानो ज्याकेट, जुत्ता र खेल सामग्री तथा ५५ हजार रुपैयाँ बराबरका पुस्तक, हिमालय आवि ओख्रेनामा अध्ययनरत ८५ जना विद्यार्थीलाई १ लाख ६३ हजार २ सय रुपैयाँ बराबरको न्यानो ज्याकेट, जुत्ता , खेल सामग्री,आधारभूत विद्यालय लामपाखामा अध्ययनरत ८४ जना विद्यार्थीलाई १ लाख ६१ हजार २ सय ८० रुपैयाँ बराबरको न्यानो ज्याकेट, जुत्ता र खेल सामग्री र सिस्ने आवि रतुवामारेमा अध्ययनरत २६ जना विद्यार्थीलाई ४९ हजार ९ सय २० रुपैयाँ बराबरको न्यानो ज्याकेट, जुत्ता र खेल सामग्री गरेर छ वटा विद्यालयमा जम्मा १५ लाख २४ हजार २ सय रुपैयाँ बराबरको न्यानो ज्याकेट, जुत्ता, पुस्तक तथा खेल सामग्री वितरण गरिएको थियोे ।

न्यानो ज्याकेट तथा पुस्तक वितरण कार्यक्रममा भूपू माननीय प्रदेश सांसद रमेश पौडेल, मेटल फर नेपालका फ्लावर केसी, शिल्पा मास्के, सुशील कारनजित, कर्मफ्लाइट्सका राष्ट्रिय निर्देशक प्रेमबहादुर कुँवर, प्रबन्ध निर्देशक रेनुका कार्की, फिल्डकोर्डिनेटर राजु परियार, आइसिटी अफिसर सुवास पौडेल, दाता सोभित प्रताप ठकुरी, रुकुमपूर्वका जिल्ला कार्यक्रम संयोजक कर्मसही घर्ती मगर, डकुमेन्ट्री टिम पुजन लामा तथा सुरज तिमल्सिना र विपिन परियार लगायतका टोली रहेका थिए ।


18 thoughts on “कर्मफ्लाइट्सले वितरण गर्यो विद्यालयमा न्यानो ज्याकेट तथा पुस्तक

  1. **backbiome**

    Mitolyn is a carefully developed, plant-based formula created to help support metabolic efficiency and encourage healthy, lasting weight management.

  2. From the very first sentence I could tell this was going to be worth my whole evening. You trusted the reader to keep up and rewarded that trust with real substance throughout. I plan to return to this whenever I need reminding that consistency beats waiting for motivation. Please take this note as living proof that your writing is landing on real grateful people. Thank you again for showing up and pouring this much heart into your thoughtful work.

  3. You have a soft and honest way with words that made this post feel like advice handed over by a friend who truly cares. You stayed genuinely encouraging without ever drifting into empty hype and that honest balance is remarkably rare. Count me among your newest and most grateful fans and thank you for the fresh burst of hope this piece handed to me.

  4. You took a subject that could have gone flat and breathed such life into it that I never once wanted it to end. The kindness in your voice never slipped which quietly turned even the tougher truths into warm encouragement. Thank you again for proving that small honest steps eventually gather into the exact changes we all quietly long to see.

  5. It is genuinely uncommon for a post to be both this kind and this useful at once yet you managed both with real ease. You walked through it all so patiently that even a total beginner could finish this feeling steady confident and ready. I truly believe this post reached further than you will ever realize and touched hearts you may never get to meet at all.

Leave a Reply

Your email address will not be published. Required fields are marked *