‘माईला दाइ’ को सुन्दर यातायात (एडभर्टोरियल)
‘माईला दाइ’ को सुन्दर यातायात (एडभर्टोरियल)
रुकुम पूर्व । सिस्ने गाउँपालिका–६, छिप्रिदहका युवा व्यवसायी सुन्दर गौतम ‘माईला’ । यस भेगका सफल यातायात व्यवसायीमध्येका एक उनीले परिश्रम, लगनशिलता र आत्मविश्वासका साथ उनले यातायात क्षेत्रमा आफ्नो विशेष पहिचान बनाएका छन् ।
प्रत्येक बिहान ५ बजे नै उनको यात्रा सुरु हुन्छ। यात्रु तथा सामानको ढुवानीमा उनी बिहानदेखि बेलुकी ५ बजेसम्म अनवरत् खटिन्छन्।
‘१९ वर्षकै उमेरदेखि मलाई सवारीसाधन चलाउने तथा मर्मत गर्ने असाध्यै रुचि थियो,’ गौतम भन्छन्, ‘त्यसैले सानैदेखि नै यस क्षेत्रमा लाग्ने दृढ संकल्प गरेँ।’ निरन्तर मेहनत, अनुशासन र इमानदार सेवाका कारण उनले यात्रुहरूको विश्वास जित्न सफल भएका छन्।
समयको माग अनुसारको व्यवसाय रोज्न पाएकोमा उनी सन्तुष्ट छन्। ‘विदेश जानुपर्ने बाध्यता छैन, यदि यहाँ नै लगनशील भएर काम गर्न सकियो भने आत्मनिर्भर बन्न सकिन्छ,’ उनी भन्छन्।
यातायात व्यवसाय एउटा सेवा संगै आम्दानीको स्रोत बनिरहेको छ। बढ्दो जनसंख्या, व्यापारिक चहलपहल र पूर्वाधार विकाससँगै यातायात व्यवसायको सम्भावना झन् फराकिलो बन्दै गएको उनको बुझाइ छ।
‘विदेशिनु परे पनि दक्षता र सीप लिएर गएका मात्रै सहज हुन्छ ।’ उनी भन्छन्। आफ्नो सीपलाई निरन्तर सुधार्दै र विस्तार गर्दै जाने योजनामा रहेका गौतम नयाँ पुस्तालाई पनि सिकाउने र अवसर प्रदान गर्ने चाहना राख्छन्।
केही वर्ष आफ्नो यातायात पेशालाई अगाडी बढाइरहेका गौतमले मेहनत, लगन र इमानदारीलाई आफ्नो व्यवसायको मुल मन्त्र बनाएका छन्। यातायात क्षेत्रमै आफ्नो पहिचानलाई अझ मजबुत बनाउँदै लैजाने उनको योजना छ।
आफ्नो व्यवसायलाई ‘सुन्दर टुर एन्ड ट्राभल्स’ नाम दिएका उनी हाल रुकुमकोटबाट मुसिकोट, झुल्नेटा, श्रीनगर, तुलसीपुर हुँदैं घोराही आवतजावत गर्छन् ।
विश्वासिलो, सुरक्षित र भरपर्दो यात्राका लागि सुन्दर गौतम संग 9863634725 मा सम्पर्क गर्न सकिन्छ ।

http://wish-club.ru/forums/index.php?autocom=gallery&req=si&img=5233
Very good https://shorturl.at/2breu
Very good https://t.ly/tndaA
Good https://rb.gy/4gq2o4
Good https://rb.gy/4gq2o4
https://mazda-demio.ru/forums/index.php?autocom=gallery&req=si&img=6398
Very good https://rb.gy/4gq2o4
Awesome https://is.gd/N1ikS2
Awesome https://is.gd/N1ikS2
Awesome https://is.gd/N1ikS2
Good https://is.gd/N1ikS2
Very good https://is.gd/N1ikS2
https://shorturl.fm/bODKa
https://shorturl.fm/N6nl1
https://shorturl.fm/6539m
https://shorturl.fm/a0B2m
https://shorturl.fm/A5ni8
https://shorturl.fm/FIJkD
https://shorturl.fm/a0B2m
https://shorturl.fm/f4TEQ
https://shorturl.fm/TDuGJ