सिस्नेले एकीकृत घुम्ती शिविर संचालन गर्ने

सिस्नेले एकीकृत घुम्ती शिविर संचालन गर्ने

"7" Comments

रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले विभिन्न वडामा एकीकृत घुम्ती शिविर गर्ने भएको छ । गाउँपालिकाले पहलो चरणमा ५ वटा वडामा एकीकृत घुम्ती शिविर संचालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत रेवत बहादुर बुढाथोकीले जानकारी दिए ।

शिबिर मार्फत विरामीहरुको स्वास्थ्य परीक्षण तथा औषधी वितरण, अपाङ्ग तथा जेष्ठ नागरिक परिचयपत्र वितरण, कृषि सम्बन्धी तरकारीको बिउ विजन वितरण तथा समुह दर्ता एवं नविकरण, पशुपन्छी सम्बन्धी रोगको उपचार, परामर्श तथा औषधी वितरण, व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता, टोल विकास संस्थालाई अभिमुखिरण, मेलमिलाप बैठक तथा सचेतना र हिंसा प्रभावितहरुलाई मनोपरामर्श सेवा प्रदान गरिने छ ।

मंसिर २१ गते वडा नम्वर ३ को कार्यालय पोखरामा, मंसिर २० गते ४ नम्वर वडा कार्यालय झाक्रीपोलेमा, २३ गते ५ नं वडाको रुमालवारा स्वास्थ्य इकाइमा, २४ गते ६ नं वडाको आधारभुत बिद्यालय खोपिचारमा, २६ गते ७ नं वडा कार्यालय सान्चौरमा र २७ गते ८ नं वडा कार्यालय धपेमा शिविर हुनेछ । शिविर विहान १० वजे देखि अपरान्ह ४ वजे सम्म संचालन हुने गाउँपालिकाले जनाएको छ ।।


7 thoughts on “सिस्नेले एकीकृत घुम्ती शिविर संचालन गर्ने

  1. I like the helpful information you provide in your articles. I will bookmark your blog and check again here regularly. I’m quite certain I will learn plenty of new stuff right here! Best of luck for the next!

  2. Nice post. I was checking constantly this blog and I’m impressed! Very helpful information specially the last part 🙂 I care for such information a lot. I was seeking this particular information for a very long time. Thank you and good luck.

  3. Good site! I truly love how it is easy on my eyes and the data are well written. I’m wondering how I could be notified when a new post has been made. I have subscribed to your feed which must do the trick! Have a nice day!

  4. This is very interesting, You’re a very skilled blogger. I have joined your feed and look forward to seeking more of your wonderful post. Also, I have shared your website in my social networks!

Leave a Reply

Your email address will not be published. Required fields are marked *