बाजुरा केन्द्रबिन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प
बाजुरा केन्द्रबिन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प

बाजुरा । आज बिहान बाजुरामा भूकम्प गएको छ । बिहान ४ बजेर १४ मिनेटमा बाजुरालाई केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका जिल्लाहरूमा महसुस भएको थियो ।
भूकम्पले पु¥याएको क्षतिको विवरण भने आइनसकेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि शुक्रबार मनाङको नेस्याङलाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो ।
F*ckin’ remarkable things here. I’m very satisfied to see your article. Thank you a lot and i am taking a look ahead to contact you. Will you kindly drop me a mail?
What’s Happening i’m new to this, I stumbled upon this I’ve found It absolutely helpful and it has aided me out loads. I hope to contribute & aid other users like its helped me. Great job.
Some really interesting info , well written and broadly user pleasant.
I as well believe so , perfectly pent post! .
Saved as a favorite, I really like your blog!
Hi my friend! I want to say that this article is amazing, nice written and include almost all vital infos. I’d like to see more posts like this.