प्रेस चौतारी नेपाल कर्णाली प्रदेशको अधिबेशन सुरु

प्रेस चौतारी नेपाल कर्णाली प्रदेशको अधिबेशन सुरु

"0" Comments

सुर्खेत । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशको दोश्रो अधिबेशन सुरु भएको छ । संगठनका केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा बिरेन्द्रनगरमा अधिबेशन सुरु भएको हो ।

अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सकिने छ । अहिले उद्घाटनसत्र चलिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *