दाङबाट रुकुम आउदै गरेको बस सल्यानमा दुर्घटना
दाङबाट रुकुम आउदै गरेको बस सल्यानमा दुर्घटना
सल्यान । दाङबाट रुकुम आउदै गरेको बस सल्यानमा दुर्घटना भएको छ । बुधबार बिहान रा १ ख २०८५ नम्बरको बस सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटना भएको हो ।
बस पुलछेउबाट तल खसेको प्रहरीको भनाई छ । दुर्घटनाको कारण र क्षतिको एकिन विवरण आउन छ ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
रुकुम पूर्वमा एमालेका उम्मेदवार गौतमद्धारा ‘प्रतिवद्धता-पत्र’ सार्वजनिक (प्रतिवद्धता-पत्रको पुर्णपाठ सहित)
प्रकाशित मिति: २५, माघ, २०८२
एमाले महाधिवेशन: रूकुम पूर्वका जिल्ला अध्यक्ष गौतम सर्वसम्मत केन्द्रिय सदस्व निर्वाचित
प्रकाशित मिति: १, पुष, २०८२
सल्लाघारीबाट ओलीको आह्वान- ‘एक एमालेले अर्को एमालेसँग हात मिलाउनु, मन जोड्नुछ’
प्रकाशित मिति: २८, मंसिर, २०८२
