रात्री बस दुर्घटना अपडेट : २६ जना घाइतेको नामावली

रात्री बस दुर्घटना अपडेट : २६ जना घाइतेको नामावली

"0" Comments

रुकुम पूर्व । रुकुम पूर्वको रुकुमकोटबाट काठमाडौ जाँदै गरेको रात्री बस दुर्घटना हुँदा एक बिदेशीसहित ६ जना गम्भिर घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बुधबार दिउँसो साढे ४ बजेतिर रूकुम पुर्वबाट काठमाडौं जाँदै गरेको ना ८ ख ८४१४ नम्बरको बस बागलुङको निसिखोला गाउँपालिका ६ को जाउलेपानीमा दुर्घटना परेको थियो । बाग्लुङ् प्रहरीले उपलव्ध गराएको घाईतेहरु विवरण ।
१. सर्लाही कैलाशे न.पा.–५ बस्ने बर्ष–४० को प्रमोद कुमार यादव ढाडमा चोट अवस्था सामान्य ।
२. जुम्ला हिमा गा.पा.–१ बस्ने बर्ष–३१ को बिनोद शाही बाँया खुट्टामा चोट अवस्था मध्यम ।
३. रुकुम पूर्व सिस्ने गा.पा.–८ बस्ने बर्ष–४९ को पदम बहादुर बुढा अनुहार र ढाडमा चोट अवस्था मध्यम ।
४. रुकुम पूर्व सिस्ने –६ बस्ने बर्ष–२८ को सज्ञान मल्ल टाउको र बाँया खुट्टामा चोट अवस्था मध्यम ।
५. रुकुम पूर्व सिस्ने गा.पा.–६ बस्ने बर्ष–१४ की निशा बुढा बाहिरी चोट नदेखिएको अवस्था सामान्य ।
६. रुकुम धारवाङ गा.पा.–९ बस्ने बर्ष–६० की मनी रोका बाहिरी चोट नभएको अवस्था बेहोस ।
७. रुकुम पूर्व उत्तरगंगा गा.पा.–९ बस्ने बर्ष–२३ की पम्फा के.सी.दाहिने हातमा चोट अवस्था सामान्य ।
८. धनुषा जनकपुर उप.म.न.पा.–४ बस्ने बर्ष–२९ को मेघ बहादुर राना अनुहारमा चोट अवस्था सामान्य ।
९. जि.रुकुम पश्चिम मुसिकोट गा.पा.–१० बस्ने बर्ष–२३ की अन्जली बुढा मगर दाहिने हात र ढाडमा चोट अवस्था सामान्य ।
१०. जि.रुकुम पूर्व दालिवाङ बस्ने बर्ष–१९ की सनिमा बुढा मगर ढाडमा चोट अवस्था सामान्य ।
११. जाजरकोट नलगाड गा.पा.–९ बसने बर्ष–३१ की अमृता बि.सी. दाहिने हातमा चोट अवस्था समान्य ।
१२. बागलुङ ढोरपाटन न.पा.–१ बस्ने बर्ष–२४ को खिम बहादुर राना दुबै हातमा चोट अवस्था सामान्य ।
१३. व्रिटिस नागरिक पासपोट नं. नखुलेको बर्ष–६१ की Sujie Pie टाउकोमा चोट अवस्था सामान्य ।
१४. जाजरकोट नलगाड गा.पा.–९ बस्ने बर्ष–२६ की सविता बुढा ढाडमा चोट अवस्था सामान्य ।
१५.रुकुम पूर्व भुमे गा.पा.–७ बस्ने बर्ष–४७ की भिमेश्वर बुढा छातिमा चोट अवस्था सामान्य ।
१६. सोलुखुम्बु घर बताउने बर्ष–५२ को खालस्याङ शेर्पा टाउकोमा चोट अवस्था सामान्य ।
१७. रुकुम पूर्व दर्लिवाङ गा.पा.–५ बस्ने बर्ष–५८ को केर बहादुर राना बाहिरी चोट नभएको अवस्था सामान्य ।
१८. ऐ.ऐ.बस्ने बर्ष–१९ की सुनिता बुढा मगर बाहिरी चोट नभएको सामान्य ।
१९. सोलुखुम्बु दुधकुण्ड न.पा.–१ बस्ने बर्ष–५० को गुन बहादुर मगर दुबै हात खुट्टामा चोट अवस्था सामान्य ।
२०. सितिचम गा.पा.–३ बस्ने बर्ष–३६ को कृतिमान राई ढाडमा चोट अवस्था सामान्य ।
२१. जि.रुकुम पश्चिम घर बताउने बर्ष–१८ की निशा खड्का दुबै हातमा चोट अवस्था सामान्य ।
२२. रुकुम पूर्वको बर्ष–१४ की विश्वदिप घर्ति मगर टाउकोमा चोट अवस्था समान्य ।
२३. बर्ष–१९ को बिशाल घर्ती मगर टाउको र दुबै हातमा चोट अवस्था सामान्य ।
२४. रुकुम पूर्व उत्तरगंगा गा.पा.घर बताउने बर्ष–४५ को प्रेम तुलाचन दुबै घुट्टामा चोट अवस्था सामान्य ।
२५. धनुषा जनकपुर उप.म.न.पा. घर बताउने बर्ष–५८ चेत बहादुर राना टाउकोमा चोट अवस्था सामान्य ।
२६. काठमाण्डौ घर बताउने बर्ष–२३ को सुमन खड्का ढाडमा चोट अवस्था सामान्य ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *