रुक्मिणी माविमा सकारात्मक सोच सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
रुक्मिणी माविमा सकारात्मक सोच सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
रुकुम पूर्व । रुकुमकोटको रुक्मिणी माध्यमिक विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकका लागि दुई दिने सकारात्मक सोच अभिप्रेरणात्मक तालिम सम्पन्न भएको छ । शिक्षक, अभिभावक र विद्यार्थीहरूमा सकारात्मक सोच, आत्मविकास, र सामाजिक मूल्य चेतनाको विकास गर्ने उद्देश्यले विद्यालयले उक्त तालिम आयोजना गरिएको विद्यालयले बताएको छ ।
गत शनिबार र आईतबार विद्यालयमा आयोजित तालिमको पहिलो चरणमा शिक्षक–कर्मचारीलाई, दोस्रो चरणमा अभिभावकलाई र तेस्रो चरणमा विद्यार्थीहरुलाई अभिमुखिकरण गरिएको विद्यालय व्यवस्थापन समिती अध्यक्ष ओमप्रकाश थापाले जानकारी दिए ।
विद्यालयको आयोजनामा भएको यस अभिमुखिकरणमा मुख्य प्रशिक्षकका रुपमा दाङको महेन्द्र वहुमुखी क्याम्पस दाङका प्रध्यापक सुन्दर गौतम उपस्थित भएको र उनले जीवनमा सकारात्मक दृष्टिकोणको महत्त्व, आत्म–आलोचना, आत्मविश्वास, समय व्यवस्थापन, अनुशासन, नैतिकता, र सामाजिक उत्तरदायित्व आदी विषयहरूमा गहन प्रशिक्षण दिएको पनि अध्यक्ष थापाको भनाई छ ।

Sign up for our affiliate program and watch your earnings grow! https://shorturl.fm/pa77L
Refer friends and colleagues—get paid for every signup! https://shorturl.fm/5LzWd
Alright, who’s snagged the okbet bonus? I’m trying to figure out how to maximize it. Any tips or tricks y’all wanna share? Cheers! okbet bonus!
Trying to win at winph777login. It’s a good time killer. Hoping for a big win someday, but you know how it goes. Always gamble responsibly, folks! winph777login!
Rik VIP, baby! Time to get my game on. Check it out Here To Explore: rik vip