नेकपा एमालेको स्थायी कमिटी बैठक जारी

नेकपा एमालेको स्थायी कमिटी बैठक जारी

"0" Comments

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक जारी छ। केन्द्रीय कार्यालय च्यासलमा अहिले बैठक बसिरहेको छ।

हिजो सुरु भएको बैठकले पार्टीको सङ्गठन सुदृढीकरणसँगै आगामी राष्ट्रिय भेला, वडा तथा पालिका अधिवेशन र रिक्त जिल्ला अध्यक्ष पदपूर्तिसहितका निर्णय गरेको थियो।

आजको बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँटसहित स्थायी कमिटी बैठकमा केन्द्रीय कमिटीबाट निर्णय हुन बाँकी निर्णय गर्ने जनाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *