मोटरसाईकल दुर्घटनामा परी एकजनाको मृत्यु
मोटरसाईकल दुर्घटनामा परी एकजनाको मृत्यु
रुकुम पूर्व । सिस्ने गाउँपालिका–४ तातोपानीमा मोटरसाईकल दुर्घटना हुदाँ एकजनाको ज्यान गएको छ । भिरालो र साँघुरो गोरेटो बाटोमा मोटरसाईकल पल्टिदा सिस्ने–३, पोखराका दलप्रसाद सुनारको ज्यान गएको हो ।
जिल्ला सदरमुकाम रुकुमकोटबाट पोखरा गाउँतर्फ जादैं गरेको रा ३ प ४५३४ नम्बरको मोटरसाइकल बाटोभन्दा करिब एक सय मिटर तल पुगेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी प्रमुख डिएसपी उमाशंकर प्रसाद यादवले बताए । साथै मृतक सुनारसंगै सवार रहेको भनिएका सोही ठाउँका भुवन केसी भने घाईते भएको प्रहरीको भनाई छ ।

Get paid for every referral—sign up for our affiliate program now! https://shorturl.fm/7yr1K
Drive sales, earn big—enroll in our affiliate program! https://shorturl.fm/C3uvo
Join our affiliate program and start earning commissions today—sign up now! https://shorturl.fm/6io16
https://shorturl.fm/ua9ki
https://shorturl.fm/5yjGC
https://shorturl.fm/ZzPp4
https://shorturl.fm/HqPK1
https://shorturl.fm/xnggV
https://shorturl.fm/FoMnr
https://shorturl.fm/MYqL8
https://shorturl.fm/0V362
https://shorturl.fm/H8OwN
https://shorturl.fm/5GA4W
https://shorturl.fm/pXW5C