डिप्रोक्स लघुवित्त रुकुमकोट शाखाको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

डिप्रोक्स लघुवित्त रुकुमकोट शाखाको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

"8" Comments

रुकुम पूर्व  । डिप्रोक्स लघुवित्त रुकुमकोट शाखाले महतमा सारक्षरता वित्तिय कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको विभिन्न ठाउँमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको शाखाले भुमे गाउँपालिका– ६ महतमा पनि कार्यक्रम गरेको हो ।

संस्थामा रहेका सदस्य र स्थानीयहरुलाई वित्तिय साक्षरता कार्यक्रम अन्तरगत विभिन्न कुराहरु सिकाइएको छ । बचत र कर्जाको विषयमा कार्यक्रममा जानकारी गराइएको शाखा प्रबन्धक दामोदर गौतमले दिए ।

कार्यक्रममा केन्द्र नम्बर २८ र ३१ का सदस्य, अन्य स्थानीयसहित ६० जनाको उपस्थिति रहेको उनको भनाई छ । कार्यक्रममा डिप्रोक्स लघुवित्त्त संस्थाका शाखा प्रबन्धक गौतमले सदस्यहरुलाइ बैंक तथा बित्तिय संस्था, हालको अवस्था, बैंक तथा वित्तिय संस्थाको उद्देश्य तथा महत्वबारे जानकारि दिएका थिए ।

त्यस्तै कार्यक्रममा सहभागिहरुलाई बित्तिय संस्थामा बचत गर्दा हुने फाईदा तथा बचतका प्रकारका बारेमा समेत जानकारी गराइएको थियो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्राहक सदस्यहरूलाई बचतको महत्व, कर्जाको सहि सदुपयोग र परिचालन, कर्जा अपचलन तथा दोहोरोपनाको असर, एकल कर्जा सिमा, कर्जा सुचना केन्द्रको दायरा र लघुबित्त संस्थाहरुमा रास्ट्र बैंकको भुमिका लगायतका विविध बित्तीय साक्षरताका कक्षा, पुनर्ताजगी र गुनासो सुनुवाई भएको भएको थियो ।।


8 thoughts on “डिप्रोक्स लघुवित्त रुकुमकोट शाखाको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

  1. My developer is trying to convince me to move to .net from PHP. I have always disliked the idea because of the expenses. But he’s tryiong none the less. I’ve been using Movable-type on several websites for about a year and am concerned about switching to another platform. I have heard good things about blogengine.net. Is there a way I can transfer all my wordpress content into it? Any help would be really appreciated!

  2. I do love the way you have framed this matter plus it does indeed present me personally a lot of fodder for consideration. Nonetheless, through what precisely I have seen, I just wish as the opinions stack on that people today stay on point and not start upon a soap box associated with some other news du jour. All the same, thank you for this fantastic point and though I do not really agree with the idea in totality, I value your viewpoint.

Leave a Reply

Your email address will not be published. Required fields are marked *