एक घण्टाका लागि सबै सामानमा ६५ प्रतिशतसम्म छुट दिंदै एक्सएज

एक घण्टाका लागि सबै सामानमा ६५ प्रतिशतसम्म छुट दिंदै एक्सएज

"8" Comments

काठमाडौं । इलेक्ट्रोनिक्स एक्सेसरिज ब्रान्ड एक्स एजले आज (सोमबार) एक घण्टाका लागि विभिन्न सामग्रीमा ६५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ । कम्पनीले ‘एक्स एज टेक थेरापी क्याम्पेन’ अन्तर्गत विभिन्न डिभाइसमा आकर्षक छुट दिने भएको हो ।

यो अफर सोमबार बेलुका छ बजेदेखि सात बजेसम्म सञ्चालन हुनेछ । त्यही समयमा ग्राहकले ६५ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ ।

उक्त समयमा यहाँ क्लिक गरी एक्सएजका विभिन्न विद्युतीय उपकरण उल्लिखित छुट रकममा खरिद गर्न सकिनेछ । यसको अर्थ सबै विद्युतीय उपकरणमा ६५ प्रतिशत छुट पाइन्छ भन्ने होइन ।

कम्पनीले कुन विद्युतीय उपकरणमा कति प्रतिशत छुट दिने भन्ने विषय सोही समयमा उल्लेख गर्ने जनाएको छ । विद्युतीय उपकरणको ग्राहक बिक्री मूल्यमा छुट पाउनेछन् ।

हाल एक्सएजले नेपालमा एलईडी टिभी, स्मार्टवाच, हेडफोन, इयरफोन, चार्जिङ केबल, नेकब्यान्ड, गेमिङ हेडसेट, वायरलेस गेमिङ इयरबड, साधारण इयरबड, स्पिकर, एडप्टर, पावर बैंक तथा फिचर फोन लगायतका डिभाइस बिक्री गर्दै आइरहेको छ ।


8 thoughts on “एक घण्टाका लागि सबै सामानमा ६५ प्रतिशतसम्म छुट दिंदै एक्सएज

  1. Undeniably imagine that that you said. Your favorite justification seemed to be on the net the easiest thing to keep in mind of. I say to you, I certainly get annoyed even as other folks consider issues that they plainly do not understand about. You managed to hit the nail upon the highest as smartly as defined out the entire thing without having side-effects , people could take a signal. Will probably be again to get more. Thank you

  2. of course like your web site however you have to test the spelling on quite a few of your posts. Several of them are rife with spelling issues and I in finding it very troublesome to tell the reality nevertheless I’ll surely come again again.

  3. Hey! I know this is kind of off topic but I was wondering if you knew where I could find a captcha plugin for my comment form? I’m using the same blog platform as yours and I’m having difficulty finding one? Thanks a lot!

  4. I am now not certain the place you’re getting your information, however great topic. I must spend a while finding out much more or figuring out more. Thanks for magnificent information I was looking for this info for my mission.

Leave a Reply

Your email address will not be published. Required fields are marked *