कर्णालीको बजेट ३१ अर्ब ४१ करोड

कर्णालीको बजेट ३१ अर्ब ४१ करोड

"5" Comments

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार बजेट सार्वजनिक गरेको छ । जसमा चालुतर्फ सात अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात २४.१२ प्रतिशत र पुँजीगततर्फ १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार ५९.७ प्रतिशत रहेको छ । अर्थमन्त्री महेन्द्र केसीले प्रदेशसभामा बजेट पेस गरेका हुन् ।

सुशासन र सामाजिक न्यायसहितको समृद्ध कर्णाली, सामाजिक आर्थिक र भौतिक विकाससहितको समाजवाद उन्मुख कर्णाली भन्ने मुल ध्येयका साथ आर्थिक समृद्धि, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उद्यमशिलता विकास गरी समृद्ध कर्णाली सुखारी कर्णालीवासीको दीर्घकालीन सोंच कार्यान्वयन गर्न आगामी बजेट केन्द्रित हुने अर्थमन्त्री केसीले बताए ।


5 thoughts on “कर्णालीको बजेट ३१ अर्ब ४१ करोड

  1. It is perfect time to make some plans for the future and it’s time to be happy. I’ve read this publish and if I may I want to suggest you some fascinating issues or advice. Perhaps you could write subsequent articles relating to this article. I desire to learn more things about it!

  2. Hello! I’ve been following your website for some time now and finally got the bravery to go ahead and give you a shout out from Humble Tx! Just wanted to say keep up the great job!

Leave a Reply

Your email address will not be published. Required fields are marked *