बाँफिकोट गाउँपालिकामा २१ गते देखि शिल्ड हुने

बाँफिकोट गाउँपालिकामा २१ गते देखि शिल्ड हुने

"6" Comments

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा २१ गते देखि पाचौं राष्ट्रपति रनिङ शिल्ड सुरु हुदै छ । बुधबार शिल्ड व्यवस्थापन तथा संचालन समिति र प्रअहरुको बैठकले २१ गते देखि शिल्ड संचालन गर्ने निर्णय गरेको हो ।

शिल्ड बिरेन्द्र माध्यामिक विद्यालयमा हुने छ । शिल्डमा पालिकाका १० वटा विद्यालयहरुको सहभागिता रहने गाउँपालिका अध्यक्ष जनककुमार बाठामगरले जानकारी दिए । उनका अनुसार शिल्डमा २६ वटा विधाको खेलकुदमा प्रतिष्प्रदा हुने छ ।।


6 thoughts on “बाँफिकोट गाउँपालिकामा २१ गते देखि शिल्ड हुने

  1. I am writing to make you know of the superb experience my cousin’s child experienced visiting your webblog. She came to understand such a lot of details, including what it is like to possess a very effective coaching nature to get the rest really easily know precisely specific grueling things. You undoubtedly did more than readers’ expected results. Thanks for giving these priceless, trustworthy, informative not to mention cool guidance on that topic to Mary.

Leave a Reply

Your email address will not be published. Required fields are marked *