डिप्रोक्स लघुवित्त रुकुमकोट शाखाको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

डिप्रोक्स लघुवित्त रुकुमकोट शाखाको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

"2" Comments

रुकुम पूर्व  । डिप्रोक्स लघुवित्त रुकुमकोट शाखाले भुमे गाउँपालिका– १ लुकुममा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । संस्थाले आफ्ना संस्थाको समुहमा रहेकाहरुलाई वित्तिय साक्षरता सम्वन्धि जानकारी गराएको हो ।

कार्यक्रममा पैंसा बचत, कर्जा प्रवाह, ऋण सञ्चालन लगायत विषयमा जानकारी गराइएको रुकुमकोट शाखा प्रबन्धक दामोदर गौतमले जानकारी दिए । वित्तिय साक्षरता कार्यक्रममा बचत र कर्जा प्रबाहको विषयलाई वढि प्राथामिकता दिइएको थियो ।

वित्तिय साक्षरता कार्यक्रममा संस्थाको केन्द्र नम्बर २९, ३४, र ६५का सदस्य र अन्य स्थानीय वासिन्दा सहित ८० जनाको सहभागिता रहेको थियो ।।


2 thoughts on “डिप्रोक्स लघुवित्त रुकुमकोट शाखाको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

  1. I’ve been exploring for a little bit for any high-quality articles or blog posts on this sort of area . Exploring in Yahoo I at last stumbled upon this site. Reading this information So i’m happy to convey that I’ve a very good uncanny feeling I discovered exactly what I needed. I most certainly will make certain to do not forget this website and give it a look regularly.

Leave a Reply

Your email address will not be published. Required fields are marked *