आज अन्तर्राष्ट्रिय नर्स दिवस
आज अन्तर्राष्ट्रिय नर्स दिवस

काठमाण्डौं । आज अन्तर्राष्ट्रिय नर्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ’नर्सहरू नै भविष्य हुन् र स्वास्थ्य स्याहारको वित्तीय शक्ति पनि नर्सहरूसँगै छ’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।
दिवसको अवसरमा नेपालका नर्सिङ्ग कलेज तथा सम्बन्धित संघसंस्थाले कार्यक्रम गर्दैछन् । ’लेडी विथ द ल्याम्प’को उपनामले चिनिने फ्लोरेन्स नाइटिंगेलको जन्मदिन अर्थात् हरेक वर्ष मे १२ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नाइटिंगेलको जन्म सन् १८२० मे १२ मा इटालीको फ्लोरेन्समा भएको थियो ।
जर्मनीमा नर्सिङ तालिम गरेकी उनलाई क्राइमिया युद्धका क्रममा सन् १८५३ मा टर्कीको सैन्य अस्पतालमा पठाएको थियो । टर्कीमा सैनिकको हेरचाह तथा स्याहार गरिएकोे त्यो पहिलो पटक थियो । सन् १९१० मा नाइटिंगेलको ९० वर्षको उमेरमा निधन भयो । सन् १९७४ मा अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिलले हरेक मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्स दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।
सुरक्षित कार्यस्थल, गुणस्तरीय नर्सिङ सेवा, रोजगारीको ग्यारेन्टीजस्ता विषय अहिले पनि उठ्ने गरेका छन् । विभिन्न निजी अस्पतालले नर्सलाई श्रम शोषण गरेको, महिनौसम्म पारिश्रमीक नदिने गरेको यो पेशामा लाग्नेको गुनासो छ ।
कामका लागि स्वदेशमाभन्दा विदेशमा नेपाली नर्सको माग बढ्दो हुँदा नर्स विदेशीने क्रम पनि बढेको छ ।
you have got an awesome blog here! would you wish to make some invite posts on my blog?
I am extremely inspired with your writing talents as smartly as with the layout for your weblog. Is that this a paid theme or did you customize it yourself? Either way stay up the excellent high quality writing, it’s rare to peer a great blog like this one nowadays..
Do you have a spam problem on this site; I also am a blogger, and I was curious about your situation; many of us have developed some nice procedures and we are looking to trade methods with other folks, why not shoot me an e-mail if interested.
I as well as my pals have been looking through the great key points located on the website and then then got an awful suspicion I had not thanked the website owner for those techniques. These young boys ended up totally very interested to see them and have in effect definitely been taking pleasure in them. Appreciate your simply being very kind as well as for settling on this kind of very good subjects most people are really eager to discover. My personal sincere regret for not saying thanks to you sooner.