मोवाईल मर्मत पेसामा रमाएका रुकुमकोटका युवा व्यवसायी राजन !
मोवाईल मर्मत पेसामा रमाएका रुकुमकोटका युवा व्यवसायी राजन !

रुकुम । सिस्ने गाउँपालिका– ६ बाहुनडेराका राजन गौतमको दैनिकि विद्युतिय सामाग्रि मर्मतमै वित्ने गर्छ । उनको जिल्ला सदरमुकाम सिस्ने गाउँपालिका– ६ छिप्रिदहमा मोवाइल सेन्टर छ । गौतम मोवाइल सेन्टर संचालन गरेर उनले राम्रो आम्दानी गरिहेका छन् । उनलाई मोवाइल लगायत इलेक्ट्रोनिक सामान बनाउन भ्याइनभ्याइ छ ।
गौतम प्रत्यक दिन विहान ८ वजे आफ्नो पसलमा कामको लागि पुग्छन् । राती ९ वजे मात्रै काम गरेर घर फर्किन्छन् । उनको प्रत्यक दिन मोवाईल, ल्याप्टप, कम्पुटर, टि.भि, रेडियो जस्ता विद्युतिय सामाग्रि मर्मतमा वित्ने गर्छ ।
‘१६÷१७ बर्षको उमेर देखिनै मलाई विद्युतिय समान मर्मत गर्न इच्छा जागेको हो । मैले विद्युतिय सामाग्री वनाउन खुव चासो लिने गर्थे । सोहि उमेरमा नै ति सामाग्रि मर्मतको काम सिकेको हुँ ।’, उनले भने । आफुले रोजेको पेसामा रमाउन पाउदा निकै खुसि लागेको उनको भनाई छ ।
‘समय अनुसारको पेसा व्यवसायमा आवद्ध हुन पाउदा म अत्यन्त खुसि र सन्तुष्ट छु । आफ्नै ठाउँमा यत्ति गरे पछि विदेशमा गएर काम गर्नु पर्छ भन्ने पनि छैन । म देशमै आफुले सिकेको र जानेको सिप अनुसारको काम गर्दा आनन्द मिलेको छ ।’, उनले भने । विदेश जानै परे भने पनि आफ्नो कार्यक्षेत्रको ज्ञाण हासिल गरेर विदेश जाने उनले सुनाए ।
अहिले विद्युतिय सामाग्रिको प्रयोग, माग पनि बढ्दै गएकाले यस्ता सामाग्रि मर्मतको पेसा आम्दानीको राम्रो स्रोत भएको उनको भनाई छ । सिप सिकेर आफ्नै देशमा केहि गर्न सके विदेशमा पसिना बगाउन नपर्ने उनले बताए । विद्युतिय सामान मर्मतमा आफ्नो राम्रो अनुभव भएको बताउदै सिक्नेहरुलाई पनि सिकाउने उनको भनाई छ ।।
This is a very good tips especially to those new to blogosphere, brief and accurate information… Thanks for sharing this one. A must read article.
Just want to say your article is as astonishing. The clearness in your post is simply cool and i could assume you’re an expert on this subject. Well with your permission let me to grab your feed to keep up to date with forthcoming post. Thanks a million and please keep up the gratifying work.
Very interesting topic, thank you for putting up.
Its good as your other content : D, appreciate it for putting up.
Magnificent website. Lots of useful info here. I am sending it to a few pals ans also sharing in delicious. And naturally, thanks in your sweat!
This design is spectacular! You definitely know how to keep a reader amused. Between your wit and your videos, I was almost moved to start my own blog (well, almost…HaHa!) Fantastic job. I really enjoyed what you had to say, and more than that, how you presented it. Too cool!
I regard something really special in this internet site.
I really like your writing style, wonderful info , thanks for putting up : D.