रुकुम पश्चिममा पोलियो विरुद्धको खोप अभियान सञ्चालन हुदै

रुकुम पश्चिममा पोलियो विरुद्धको खोप अभियान सञ्चालन हुदै

"7" Comments

रुकुम पश्चिम  । रुकुम पश्चिममा जेठ १३ गते देखि २६ गते सम्म पोलियो विरुद्धको खोप अभियान सुरु हुने भएको छ । आज जिल्ला सदरमुकाम खंलगामा बसेको आईपिभि खोप अभियान– २०८१, जिल्ला स्तरिय खोप समन्वय समिति र पत्रकारहरुको बैठकले खोप अभियानको बारेमा छलफल गरेको हो ।

खोप अभियान अन्तरगत जिल्लाभर २ सय ९३ वटा खोप केन्द्रबाट १० हजार १ सय ६९ जनालाई खोप दिइने स्वास्थ्य सेवा कार्यालयका सुचना अधिकारी तथा जनस्वास्थ्य निरिक्षक कालिबहादुर ओलीले जानकारी दिए । बाँफिकोट गाउँपालिका ४३, मुसीकोट नगरपालिकामा ६७, चौरजहारी नगरपालिकामा ५२ वटा खोप केन्द्रबाट खोप लगाइने छ ।

त्यस्तै सानीभेरी गाउँपालिकामा ४७ वटा, त्रिवेणी गाउँपालिमा ३७ र आठविसकोट नगरपालिकामा ४७ वटा गरेर २ सय ९३ वटा खोप केन्द्रबाट खोप लगाइने जनस्वास्थ्य निरिक्षक ओलीले जानकारी दिए । २०७३ साल बैशाख महिना देखि २०७५ साल असोज महिना सम्म जन्मिएका बालबालिकालाई खोप अभियानमा सहभागि गराइने छ ।

यो पटक खोप पाउने बालवालिकाहरु विद्यालयबाट छनोट गरिएको हो । बाँफिकोट गाउँपालिकामा १ हजार ३ सय १८ जनाले, मुसीकोट नगरपालिकामा २ हजार ३ सय ३७, चौरजहारी नगरपालिकामा १ हजार ९ सय ६० जनाले, सानीभेरी गाउँपालिकामा १ हजार ४ सय ३९ जनाले, त्रिवेणी गाउँपालिकामा १ हजार ७१ जना र आठविसकोट नगरपालिकामा २ हजार ४४ जना बालबालिकाले पोलियो विरुद्धको खोप पाउने छन् ।

अभियानमा २ सय ७८ खोप कार्यक्रता र ३ सय ९८ जना स्वयमसेवक खटिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । खोप लगाए पछि देखिने स्वास्थ्य समस्याको समधान गर्नको लागि जिल्ला अस्पताल र पालिकाहरुमा रहेका अस्पतालमा रहेका स्वास्थ्यकर्मीहरु परिचालन गरिने बताईएको छ ।।

 


7 thoughts on “रुकुम पश्चिममा पोलियो विरुद्धको खोप अभियान सञ्चालन हुदै

  1. Hello there! This is kind of off topic but I need some guidance from an established blog. Is it tough to set up your own blog? I’m not very techincal but I can figure things out pretty quick. I’m thinking about setting up my own but I’m not sure where to start. Do you have any ideas or suggestions? With thanks

  2. You actually make it seem so easy along with your presentation but I to find this topic to be actually one thing that I think I’d never understand. It kind of feels too complicated and very huge for me. I am taking a look ahead to your subsequent put up, I will try to get the hang of it!

  3. An interesting discussion is worth comment. I think that you should write more on this topic, it might not be a taboo subject but generally people are not enough to speak on such topics. To the next. Cheers

  4. I have been surfing on-line greater than three hours as of late, yet I by no means discovered any attention-grabbing article like yours. It is beautiful value sufficient for me. Personally, if all site owners and bloggers made excellent content material as you probably did, the internet will probably be much more useful than ever before.

Leave a Reply

Your email address will not be published. Required fields are marked *