भलाक्चा स्वास्थ्यचौकीमा सुत्केरी आमा र कुरुवालाई निशुल्क खाना
भलाक्चा स्वास्थ्यचौकीमा सुत्केरी आमा र कुरुवालाई निशुल्क खाना
रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ नम्बर वडा स्थीत भलाक्चा स्वास्थ्य चौकीले सुत्केरी हुन आउने आमा र त्यसको कुरुवा एक जनालाई दुई छाक खानाको ब्यबस्था गर्ने भएको छ । भलाक्चा स्वास्थ्य चौकी ब्यबस्थापन समितिको बैठकबाट भलाक्चा स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने आमा र त्यसको कुरुवा एक जनालाई दुई छाक खानाको ब्यबस्था गर्ने निर्णय गरेको हो ।
मुसिकोट नगरपालिका ११ नम्बर वडा कार्यालयबाट त्यसको सम्पूर्ण खर्च ब्यबस्थापन गर्ने गरी उक्त निर्णय भएको भलाक्चा स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष एबं मुसिकोट नगरपालिका ११ नम्बर वडा अध्यक्ष गोविन्द बहादुर बुढाले जानकारी दिए । थोरै लगानीबाट ठुलो सेवा हुने भएकोले यस्तो निर्णय गरिएको अध्यक्ष बुढाको भनाई छ ।
उनका अनुसार भलाक्चा स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकी जिल्ला अस्पताल सल्ले रिफर हुनुपर्ने भएमा त्यस्ता गर्भवती महिलालाई नगरपालिकाले निशुल्क एम्बुलेन्सको समेत ब्यबस्था गरेको छ ।।

Along with every thing that appears to be developing throughout this specific subject matter, many of your opinions are generally fairly exciting. Having said that, I beg your pardon, but I can not give credence to your entire plan, all be it radical none the less. It looks to everyone that your remarks are actually not completely validated and in reality you are generally your self not fully certain of your point. In any event I did appreciate examining it.
I really like your writing style, good information, thankyou for putting up : D.
Hey there! Someone in my Facebook group shared this website with us so I came to look it over. I’m definitely enjoying the information. I’m bookmarking and will be tweeting this to my followers! Great blog and wonderful design and style.