रुकुम पूर्व अस्पतालमा सशुल्क फार्मेसी सञ्चालन

रुकुम पूर्व अस्पतालमा सशुल्क फार्मेसी सञ्चालन

"0" Comments

रुकुम पूर्व  । रुकुम पूर्व अस्पतालमा फार्मेसी स्थापना भएको छ । लुम्विनी प्रदेशका अन्य जिल्लामा रहेका जिल्ला अस्पतालहरुमा सशुल्क फार्मेसी भए पनि रुकुम पूर्व भने थिएन् । सरकारले निशुल्क रुपमा उपलब्ध गराउदै आएको औषधि मात्रै अस्पतालमा पाईने गरेको थियो ।

अस्पताल भित्रै सशुल्क फार्मेसी संचालनमा आएसंगै विरामिहरुलाई सजिलो हुने भएको छ । यो भन्दा पहिला विरामिहरुले महंगोमा मेडिकलबाट औषधि किन्ने गरेका थिए । अव बाहिरको मेडिकल भन्दा २० देखि २५ प्रतिशत सस्तो मुल्यमा औषधि पाउने अस्पताल प्रमुख डा.जितेन्द्रराज कोइरलाले जानकारी दिए ।।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *