पर्खाल भत्किएर पुरिँदा रोल्पामा पाँच मजदुरको मृत्यु
पर्खाल भत्किएर पुरिँदा रोल्पामा पाँच मजदुरको मृत्यु
रोल्पा । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर आज पाँच मजदुरको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कठायतका अनुसार सुनछहारी गाउँपालिका–३, गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा सोही ठाउँका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको छ ।
निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएर उनीहरू पुरिएका थिए । मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माण भइरहेको थियो । पुल निर्माणमा सात मजदुर खटिएका थिए । पर्खाल भत्केको देखेपछि दुई जना भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

certainly like your web-site but you have to test the spelling on several of your posts. Several of them are rife with spelling issues and I find it very bothersome to tell the truth on the other hand I’ll certainly come again again.
I will immediately take hold of your rss feed as I can not find your email subscription link or e-newsletter service. Do you have any? Please allow me understand in order that I may subscribe. Thanks.
Hey there! Do you know if they make any plugins to help with Search Engine Optimization? I’m trying to get my blog to rank for some targeted keywords but I’m not seeing very good success. If you know of any please share. Thank you!
Its wonderful as your other posts : D, appreciate it for putting up. “Music is the soul of language.” by Max Heindel.