विभिन्न पाटी परित्याग गरेर तिन जना एमालेमा प्रवेश

विभिन्न पाटी परित्याग गरेर तिन जना एमालेमा प्रवेश

"0" Comments

रुकुम पूर्व । नेकपा एमाले सिस्ने गाउँ पालिका वडा नं. ४ को वडा कमिटी भेला÷वैठकको अवसरमा विभिन्न राजनितिकदल परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्र र नेपाली काँग्रेस परित्याग गरेर एमालेमा प्रवेश गरेको जिल्ला अध्यक्ष लिलामणि गौतमले बताए ।

एमालेमा प्रवेश गर्नेमा नेकपा माओवादी सिस्ने गाउँपालिका पुर्व सचिव वेगम जैसी, माओवादी नेता कुमार केसी र नेपाली काँग्रेसबाट पतिराम थापा एमालेमा प्रवेश गरेको अध्यक्ष गौतमले जानकारी दिए । पाटीको तिन महिने बिशेष अभियान अन्तरगत जिल्लाको सबै ठाउँमा कार्यक्रमहरु भैरहेका छन् ।

नव प्रवेशिहरुलाई जिल्ला कमिटी अध्यक्ष गिौतमवाट एमालेको सदस्यता लिएको सपथ ग्रहण गराएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *