पेशागत महासंघ नेपाल रुकुम पूर्वको दोस्रो जिल्ला अधिवेशन सम्पन्न

पेशागत महासंघ नेपाल रुकुम पूर्वको दोस्रो जिल्ला अधिवेशन सम्पन्न

"0" Comments

रुकुम पूर्व । पेशागत महासंघ नेपाल रुकुम पूर्वको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । दोस्रो अधिवेशनवाट कौशल कुमार तिवारी नेतृत्वको १५ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित भएको छ ।

जसको उपाध्यक्षमा पुर्ण पुन र हिरा मल्ल, सचिवमा गुरुसरण पासवान, सह सचिवमा सुदिप केसी र कोषाध्यक्षमा चन्द्रबहादुर बुढाथोकी निर्वाचित भएका छन् । सदस्यहरुमा गोर्खबहादुर रेउले, कोपिला मल्ल, विवेक केसी, मनिता खड्का, हिमालय बुढाथोकी, प्रकाश नेपाली र प्रतिक्षा घर्ती निर्वाचित भएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *