राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि रुकुम पश्चिमका चार खेलाडी छनोट
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि रुकुम पश्चिमका चार खेलाडी छनोट

सुर्खेत । गण्डकी प्रदेशको पोखरामा आगामी जेठ ३०–३२ गतेसम्म हुने १५ वर्ष मुनिको राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि कर्णाली प्रदेशस्तरीय खेलाडी छनौट गरिएको छ ।
उक्त प्रतियोगितामा छनौट भएका आठ खेलाडी मध्य चार जना रुकुम पश्चिमका हुन । छात्र ४ र छात्रा ४ जना प्रदेशबाट छनौट भएकोमा रुकुम पश्चिमका २/२ जना छनौट भएको जिल्ला ब्याडमिन्टन सङ्घ रुकुमका अध्यक्ष अनिल बुढाले जानकारी दिए।
उहाँका अनुसार रुकुम पश्चिमका छात्रहरु शिखर केसी र रोहित ओली र छात्राहरु सुहाना बुढामगर र साहाना बुढामगर छनौट भएका हुन् ।केसी फाइनलमा प्रथम स्थानका साथ छनौट हुनुभएको हो भने अन्य तेस्रो र चौथो स्थानमा रहेर छनौट भएको अध्यक्षको भनाइ छ ।
प्रतियोगिताका लागि छनोट हुने अन्यमा छात्र तर्फ दैलेखका हिमाल थापामगर र दीप सुजन्य थापा तथा छात्रा तर्फ सुर्खेतका सुनिता कँवर र एलिना शाही रहेका छन् ।
What’s Happening i’m new to this, I stumbled upon this I’ve found It absolutely helpful and it has helped me out loads. I hope to contribute & help other users like its helped me. Great job.
I have been reading out a few of your stories and i can claim clever stuff. I will surely bookmark your website.
Hello this is kinda of off topic but I was wondering if blogs use WYSIWYG editors or if you have to manually code with HTML. I’m starting a blog soon but have no coding expertise so I wanted to get guidance from someone with experience. Any help would be enormously appreciated!
It’s actually a cool and useful piece of info. I’m glad that you shared this useful info with us. Please keep us informed like this. Thanks for sharing.
I have read a few excellent stuff here. Certainly worth bookmarking for revisiting. I surprise how much attempt you put to make this kind of magnificent informative web site.
I¦ll right away seize your rss feed as I can not to find your email subscription link or e-newsletter service. Do you have any? Please allow me realize so that I may subscribe. Thanks.