चौतारा मेला भलिबलमा पुरुष तर्फ टिम आदित्य र महिला तर्फ टिम आयुस-चुडामणि बिजय
चौतारा मेला भलिबलमा पुरुष तर्फ टिम आदित्य र महिला तर्फ टिम आयुस-चुडामणि बिजय

रुकुम । रुकुम पश्चिमको आठिबिसकोट नगरपालिका वडा नम्बर ९ को राडीमा जारी ३० औँ चौतारा मेलाको अवसरमा आयोजित भलिबलमा पुरुष तर्फ उपाधि टिम आदित्य बाँसथलाले जितेको छ । भने महिला तर्फ आयुष–चूडामणि टिमले जितेको छ ।
बिहीबार आज भएको फाइनलमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३–२ को सेटमा पराजित गर्दै टिम आदित्य बाँसथलाले उपाधि जितेको हो ।
उसले कप सहित ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ नगद हात पारेको छ । उपविजेता रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले २ लाख २ हजार २२ रुपैयाँ सहित कप प्राप्त गरेको आयोजक चौतारा मेला व्यवस्थापन समितिका अध्यक्ष दिलीप बटालाले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा टिम बटाला तेस्रो भएको छ । आयोजकलाई पराजित गर्दै तेस्रो भएको बटालाले कप सहित ७५ हजार ५ सय ५५ रुपैयाँ हात पारेको छ ।
त्यस्तै महिला भलिबलको उपाधि आयुष–चूडामणि टिमले जितेको छ । आज भएको फाइनलमा रुकुमपश्चिम भलिबल प्रशिक्षणकेन्द्रलाई २–१ को सेटमा पराजित गर्दै रुकुम पश्चिमकै आयुष- चूडामणिटिम महिलातर्फ विजेताबनेकोहो । वेस्ट अफथ्रीमा सञ्चालित फाइनलको पहिलो सेट रुकुमपश्चिम भलिबल प्रशिक्षणकेन्द्रले २५–२० लेजितेको थियो ।
राष्ट्रिय खेलाडी प्रगति नाथ, सुमित्रा रेग्मी लगायतका खेलाडी सम्मिलित आयुष–चूडामणि टिमलाई दबाबमा राख्दै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले पहिलो सेट जित्न सफल भएको थियो । तर त्यसपछि भने पुनरागमन गर्दै आयुष–चूडामणि टिमले लगातार दुई सेट जित्दै उपाधि हात पार्न सफल भएको हो ।
उपविजेता रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले कप र नगद १ लाख १ हजार १ सय ११ रुपैयाँमा चित्त बुझाएको छ ।।
Thank you for sharing with us, I believe this website genuinely stands out : D.
I’m extremely impressed along with your writing skills and also with the layout in your weblog. Is that this a paid subject or did you customize it your self? Anyway keep up the nice high quality writing, it is uncommon to peer a nice blog like this one today..
I conceive other website proprietors should take this web site as an example , very clean and good user pleasant pattern.
You have remarked very interesting points! ps decent web site. “There is no vice so simple but assumes some mark of virtue on his outward parts.” by Mary Bertone.
This site is known as a walk-by for all the information you wished about this and didn’t know who to ask. Glimpse here, and also you’ll positively discover it.