टी–२० विश्वकप : नेपालले आज नेदरल्यान्ड्सविरुद्ध खेल्दै
टी–२० विश्वकप : नेपालले आज नेदरल्यान्ड्सविरुद्ध खेल्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेपालले आज नेदरल्यान्ड्स विरुद्ध खेल्दै छ । टी–२० विश्वकपमा नेपालले १० वर्षपछि खेल्न लागेको हो । यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो । अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार राति सवा ९ बजेदेखि सुरु हुनेछ ।
विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन् । नेदरल्यान्ड्स ट्वान्टी २० विश्वकपमा नेपालको चौथो प्रतिद्वन्द्वी पनि हो। यसअघि नेपालले सन् २०१४ मा हङकङ, बंगलादेश र अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।
नेपाल र नेदरल्यान्ड्सबीचको खेलअघि आज अन्य दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘सी’ का अफगानिस्तान र युगान्डाबीच प्रतिस्पर्धा हुनेछ । दुवै टिम पहिलो पटक आईसीसीबाट मान्यताप्राप्त क्रिकेटमा आमने–सामने हुन लागेका हुन् । यो खेल बिहान ६ः१५ बजेदेखि सुरु हुनेछ ।
आजको दोस्रो खेलमा समूह ‘बी’ का इंग्ल्यान्ड र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल राति ८ः१५ बजेदेखि सुरु हुनेछ ।।
I do not even know how I stopped up right here, but I thought this submit was good. I don’t recognize who you’re but certainly you’re going to a famous blogger in the event you are not already 😉 Cheers!
I got what you mean ,saved to favorites, very nice site.
I have been surfing online more than three hours these days, yet I by no means discovered any attention-grabbing article like yours. It¦s pretty worth sufficient for me. Personally, if all web owners and bloggers made just right content as you probably did, the net might be a lot more helpful than ever before.
There is evidently a bunch to realize about this. I assume you made various good points in features also.
Excellent weblog right here! Additionally your site a lot up very fast! What web host are you the usage of? Can I am getting your associate hyperlink in your host? I desire my web site loaded up as quickly as yours lol
Hello.This article was really fascinating, particularly since I was searching for thoughts on this matter last Thursday.