पेट्रोलियम पदार्थको मूल्य वृद्धि
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।
बुधबार बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४, डिजेल–मट्टितेलमा २ र एलपी ग्यासमा १५ रुपैयाँ बढाइएको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।


Of course, what a magnificent site and educative posts, I will bookmark your site.Best Regards!
Great wordpress blog here.. It’s hard to find quality writing like yours these days. I really appreciate people like you! take care
Its great as your other posts : D, thankyou for putting up. “If Christ were here now there is one thing he would not be–a christian.” by Mark Twain.
This really answered my problem, thank you!
so much fantastic info on here, : D.
I’m really inspired along with your writing abilities as neatly as with the layout to your blog. Is that this a paid topic or did you customize it your self? Anyway stay up the nice high quality writing, it is uncommon to look a nice blog like this one today!