नेशनल लाईफ इन्स्योरेन्स रुकुम पूर्वले मनायो ३८ औं बार्षिकोत्सव
नेशनल लाईफ इन्स्योरेन्स रुकुम पूर्वले मनायो ३८ औं बार्षिकोत्सव
रुकुम पूर्व । जीवन बीमा कम्पनी नेशनल लाईफ इ्स्योरेन्स कम्पनीले रुकुम पूर्व शाखामा ३८ औं बार्षिकोत्सव मनाएको छ । त्रिभुवन माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर बार्षिकोत्सव बनाएको हो ।
बार्षिकोत्सवको अवसरमा सिस्ने गाउँपालिका–६ मा अवस्थित त्रिभुवन माविमा स्रोत कक्षामा रहेका १५ जना छात्र–छात्रालाई भोजन र शैक्षिक सामग्री वितरण गरिएको शाखा प्रमुख हिरा मल्लले जनाए । कार्यक्रममा शाखाका कर्मचारी सहित विद्यालयका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

Tôi sẽ chia sẻ bài viết này cho bạn bè của mình hb88 uy tin so 1 TONY07-08
Super easy to get started and the login process is a breeze. It is my go-to spot for some quick gaming sessions. Highly recommend jilicologin to everyone.
Sau khi tham gia moviebox pro apk , mình thấy mọi thao tác đều đơn giản và dễ hiểu. TONY09-18