सिस्ने गाउँपालिकाको एकीकृत घुम्ती शिविर सुरु

सिस्ने गाउँपालिकाको एकीकृत घुम्ती शिविर सुरु

"7" Comments

रुकुम पूर्व । सिस्ने गाउँपालिकाले एकीकृत घुम्ती सेवा मार्फत गाउँमा पुगेर पालिकाबाट पाइने सेवा दिन थालेको छ । पालिकाले पहिलो चरणमा विभिन्न वडामा पुगेर एकीकृत सेवा दिन सुरु गरेको हो । बिहिबार वडा नम्वर ४ को वडा कार्यालयबाट सेवा दिइएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए ।

‘आज हामिले झाक्रीपोलेमा विभिन्न शाखाबाट वडामै पुगेर सेवा प्रदान गरेका छौ । पालिका सम्म पुग्न नसक्ने पालिका बासीहरुको लागि एकीकृत घुम्ती शिविर निकै प्रभाकारी हुने देखिन्छ । पहिलो चरणमा शिविर ६ वटा वडामा गरिने छ ।’, पालिका अध्यक्ष रेग्मीले भने ।

शिविर मार्फत सम्पुर्ण बिरामिहरुको स्वास्थ्य परिक्षण तथा औषधि उपचार सेवा, कृषकहरुलाई तरकारीको बीउ विजन वितरण, पशुपन्छीको औषधि वितरण तथा परामर्श सेवा, अपांग जेष्ठ नागरिक परिचयपत्र वितरण, पञ्जिकरण सम्बन्धी सेवा विद्यालय अनुगमन र टोल विकास संस्थाहरुलाई अभिमुखिकरण लगायतका सेवा दिईएको प्रमुख प्रशासकीय अधिकृत रेवतबहादुर बुढाथोकीले जानकारी दिए ।

त्यस्तै समुह दर्ता एवं नविकरण, टोल विकास संस्थालाई अभिमुखिरण, मेलमिलाप बैठक तथा सचेतना र हिंसा प्रभावितहरुलाई मनोपरामर्श सेवा प्रदान गरिने छ । भोली वडा नम्वर ३ को वडा कार्यालय पोखरामा, २३ गते ५ नम्वर वडाको रुमालवारा स्वास्थ्य इकाइमा, २४ गते ६ नम्वर वडाको आधारभुत विद्यालय खोपिचारमा, २६ गते ७ नम्वर वडा कार्यालय सान्चौरमा र २७ गते ८ नम्वर वडा कार्यालय धपेमा शिविर हुनेछ । शिविर विहान १० वजे देखि अपरान्ह ४ वजे सम्म संचालन हुने गाउँपालिकाले जनाएको छ ।

शिविरमा गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले, प्रमुख प्रशासकीय अधिकृत रेवत बहादुर बुढाथोकी लगायत सम्बन्धित शाखाका प्रमुख तथा कर्मचारीको सहभागिता रहेको छ ।

 

 


7 thoughts on “सिस्ने गाउँपालिकाको एकीकृत घुम्ती शिविर सुरु

  1. Hi there, You’ve done a great job. I will definitely digg it and personally suggest to my friends. I am confident they will be benefited from this site.

  2. Those are yours alright! . We at least need to get these people stealing images to start blogging! They probably just did a image search and grabbed them. They look good though!

  3. Excellent beat ! I would like to apprentice whilst you amend your site, how can i subscribe for a weblog web site? The account helped me a appropriate deal. I were tiny bit acquainted of this your broadcast provided vibrant clear concept

  4. Howdy very cool web site!! Man .. Excellent .. Superb .. I’ll bookmark your blog and take the feeds alsoKI am satisfied to search out numerous useful information right here in the post, we want work out more techniques in this regard, thank you for sharing. . . . . .

Leave a Reply

Your email address will not be published. Required fields are marked *