स्थानीयतह उपनिर्वाचन : पुथाउत्तरगंगामा एमाले काँग्रेसको गठबन्धन
स्थानीयतह उपनिर्वाचन : पुथाउत्तरगंगामा एमाले काँग्रेसको गठबन्धन
रुकुम पूर्व (तकसेरा) । स्थानीयतह उपनिर्वाचनको लागि रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेले गठबन्ध गरेका छन् । नेपाली काँग्रेस र नेकपा एमाले विचको दुई दलीय संयन्त्रको पहिलो बैठकको निर्णय अनुसार गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गरिएको छ ।
उपाध्यक्ष पदमा रुख चुनाव चिन्हवाट दुवै दलको साझा उम्मेदवारको रुपमा नेकपा (एमाले) जिल्ला कमिटी उप–सचिव केसकुमारी तुलाचन र वडा नम्वर २ को वडा अध्यक्ष पदमा सुर्य चुनाव चिन्हवाट दुवै दलको साझा उम्मेदवारको रुपमा नेकपा एमाले जिल्ला कमिटी सदस्य जिवन रोकाको उम्मेदवारी दर्ता गरिएको एमाले जिल्ला अध्यक्ष लिलामणि गौतमले जानकारी दिए ।
त्यस्तै बैठकले विभिन्न निर्णय पनि गरेको छ । दुई दलिय जिल्ला संयन्त्रको वैठकको अध्यक्षता ३÷३ महिनामा पालै पालो गर्ने र पहिलो कार्यकालको अध्यक्षता नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं रुकुम (पूर्वी भाग) जिल्लाका ईञ्चार्ज खेममान खड्काले गर्ने,
नेपाली कांग्रेसको तर्फवाट जिल्ला सभापती सहित सभापतीलेले तोकेको अन्य थप २ जना रहने व्यवस्था अन्तर्गत नेपाली कांग्रेस महासमिति सदस्य लक्षिराम घर्ति र जिल्ला कार्य समिति सदस्य श्री जय वहादुर वुढा लाई नेपाली कांग्रेसको तर्फवाट संयन्त्र सदस्यमा थप गर्ने निर्णय गरिएको छ ।।

I’ve been absent for a while, but now I remember why I used to love this blog. Thank you, I’ll try and check back more frequently. How frequently you update your web site?
Regards for all your efforts that you have put in this. very interesting information.
Some truly marvellous work on behalf of the owner of this site, absolutely outstanding subject matter.
you could have a great weblog here! would you prefer to make some invite posts on my weblog?
Hello. excellent job. I did not imagine this. This is a excellent story. Thanks!
Valuable info. Lucky me I discovered your site accidentally, and I am stunned why this accident did not came about earlier! I bookmarked it.
You made a number of good points there. I did a search on the matter and found nearly all folks will have the same opinion with your blog.