रुकुम पूर्वमा बिभिन्न कार्यक्रम गरी मनाईयो विश्व बाल दिवस
रुकुम पूर्वमा बिभिन्न कार्यक्रम गरी मनाईयो विश्व बाल दिवस
रुकुम पूर्व। जिल्लाको सिस्ने गाउँ पालिकामा विश्व बाल विवस सम्पन्न भएको छ। सिस्ने गाउँ पालिका बाल सञ्जालको आयोजनामा जनता मा वि पोखरामा विभिन्न विधाका कार्यक्रम गरी विश्व बाल दिवस मनाइएको हो ।
भाद्र २९ गते राष्ट्रिय बाल दिवस लाई नेपालमा भएको जेनजी आन्दोलनका कारण स्थगित भएको कार्यक्रमलाई पुनः सञ्चालन गर्दै विश्व बाल दिवसका अवसरमा सिस्ने गाउँपालिका–३ पोखरा स्थित जनता माध्यामिक विद्यालयमा यो कार्यक्रम गरिएको थियो ।
गाउँपालिकाका जम्मा ८ वटा वडा मध्य ६ वटा वडाको समावेश गरी १ र २ वडालाई आफनै वडामा जिम्मा दिदै बाल सञ्जाल सिस्ने गाउँ पालिकाले कार्यक्रम आयोजना गरिएको बताईएको छ ।
माध्यामिक तहमा ‘बाल बालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ विषयक वक्तृत्वकला प्रतियोगिता आधारभुत तहमा ‘बालअधिकार’ शीर्षकमा कविता प्रतियोगिता आधारभूत तहमा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो ।
उक्त विधाहरूमा सिस्ने गाउँ पालिका का १८ वटा विद्यालय समावेश भए पनि माध्यामिक तहको वक्तृत्वकला प्रतियगितामा रुक्मिणी मा.वि. रुकुमकोटका प्रिया बुढा प्रथम, जनता मावि पोखरा का मुना खड्काले द्वितीय र त्रभुवन जनता मा वि छिप्रिदाह का वीरेन्द्र रोका मगर तिृतय ले स्थान हासिल गरेका हुन् ।
भने नि मा वि तहको कविता प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल त्रीभुवन जनता मा.वि.मा प्रजुल गौतम र द्वितीय स्थान हासिल गर्ने रुक्मिणी मा.वि.की सोनिया थापा र तेस्रो स्थान हासिल गर्ने। सौजन्य आ.वि.का पुस्तिका खत्रीले स्थान हासिल गरेका थिए ।
त्यस्तै गरी हिसाव दौड प्रतियोगितामा प्रथम सौजन्य मा वि का लक्ष्मण खड्का द्वितीय आ।वि स्यालापाखा बाट गीता माझकोट तेस्रो स्थान हासिल गर्ने रुक्मिणी मा वि का प्रतिक गुरुङ रहनु भएको थियो भने जन चेतना मुलक सडक नाटक बाल सञ्जाल सिस्ने पालिका आयोजक बाल बालिकाको देखाएका थिए ।

https://shorturl.fm/OJxyc
https://shorturl.fm/rJcek
**back biome**
Mitolyn is a carefully developed, plant-based formula created to help support metabolic efficiency and encourage healthy, lasting weight management.
Start earning passive income—become our affiliate partner!
Partner with us and enjoy high payouts—apply now!