नेशनल लाईफ इन्स्योरेन्स रुकुम पूर्वले मनायो ३८ औं बार्षिकोत्सव

नेशनल लाईफ इन्स्योरेन्स रुकुम पूर्वले मनायो ३८ औं बार्षिकोत्सव

"0" Comments

रुकुम पूर्व । जीवन बीमा कम्पनी नेशनल लाईफ इ्स्योरेन्स कम्पनीले रुकुम पूर्व शाखामा ३८ औं बार्षिकोत्सव मनाएको छ । त्रिभुवन माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर बार्षिकोत्सव बनाएको हो ।

बार्षिकोत्सवको अवसरमा सिस्ने गाउँपालिका–६ मा अवस्थित त्रिभुवन माविमा स्रोत कक्षामा रहेका १५ जना छात्र–छात्रालाई भोजन र शैक्षिक सामग्री वितरण गरिएको शाखा प्रमुख हिरा मल्लले जनाए । कार्यक्रममा शाखाका कर्मचारी सहित विद्यालयका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *