पुर्वी नेपालमा शक्तिशाली भुकम्पको धक्का

पुर्वी नेपालमा शक्तिशाली भुकम्पको धक्का

"1" Comments

काठमाडौं । आज बिहानपख सिन्धुपाल्चोक केन्द्रविन्दु भएर।शक्तिशाली भूकम्प गएको छ ।
काठमाडौंवासीको समेत निद्रा खल्बलिने गरी गएको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

२ बजेर ५१ मिनेटमा गएको भूकम्पको तीव्रता ६.१ म्याग्निच्युड मापन गरिएको छ । शक्तिशाली भूकम्पको कारण काठमाडौं उपत्यकावासीलाई समेत ब्युँझाएको थियो । क्षेतीको बिवरण आउन बाकी रहेको छ ।


One thought on “पुर्वी नेपालमा शक्तिशाली भुकम्पको धक्का

  1. Tôi thường truy cập cricfy tv vào cuối tuần để giải trí vì có nhiều trò chơi đa dạng và thú vị. TONY07-08

Leave a Reply

Your email address will not be published. Required fields are marked *