चलचित्र ‘घरज्वाइँ’को क्यारेक्टर पोस्टर सार्वजनिक

चलचित्र ‘घरज्वाइँ’को क्यारेक्टर पोस्टर सार्वजनिक

"6" Comments

रुकुम पूर्व । केही साताअघि मात्रै रुकुम पूर्वमा छायांकन सकिएको चलिचित्र ‘घरज्वाइँ’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । दयाहाङ राई र मिरुना मगरको मुख्य भुमिका रहेको चलचित्रको फरक–फरक दुईवटा पोस्टर आईतबार सार्वजनिक गरिएको हो ।

पहिलो क्यारेक्टर पोस्टरमा नायक दयाहाङ मौलिक मगर पोशाकमा सजिएका छन् भने उनी काधमा बन्दुक बाकेर हिड्दै गरेको देख्न सकिन्छ । त्यस्तै अर्को पोस्टरमा दयाहाङ संगै नायिका मिरुनालाई पनि देखाईएको छ । मगर जातीहरुको मौलिक पोषकमै देखिएका उनिहरु डोको बाकेर हिड्दै गरेको देख्न सकिन्छ ।

जिएम मुभिज प्रोडक्सनको व्यानरमा अनिल बुढाको निर्देशन रहेको यो चलचित्रको निर्मताका रुपमा जनक घर्ती रहेका छन् । अगामी असार २८ गतेबाट प्रदर्शनमा आउनेगरी अहिले चलचित्रको बाँकी काम भैरहेको निर्मता घर्तीले जानकारी दिए । ‘हामी प्रर्दशनको तयारीमा जुटेका छौ ।’ उनले भने, ‘यो क्यारेक्टर पोस्टर हो । यसपछी मुल पोस्टरका साथै क्रमशः टिजर, टेलर र गितहरु पनि सार्वजनिक सार्वजनिक गर्ने र चलचित्रको प्रमोशन तथा प्रचार–प्रसारमा लाग्ने हाम्रो याजना रहेको छ ।’

चलचित्रमा दयाहाङ र मिरुना संगै शिखर बाङदेल, राज थापा मगर, कविता आले, बुद्धी तामाङ र सुनिल मगर लगाएतका कालाकारहरुको पनि भुमिका रहेको निर्माण पक्षले बताएको छ ।


6 thoughts on “चलचित्र ‘घरज्वाइँ’को क्यारेक्टर पोस्टर सार्वजनिक

  1. Whoa! This blog looks exactly like my old one! It’s on a completely different topic but it has pretty much the same page layout and design. Superb choice of colors!

  2. I like what you guys are up too. Such intelligent work and reporting! Carry on the superb works guys I have incorporated you guys to my blogroll. I think it’ll improve the value of my website 🙂

  3. I’m impressed, I have to say. Really not often do I encounter a weblog that’s both educative and entertaining, and let me tell you, you’ve hit the nail on the head. Your concept is outstanding; the difficulty is something that not sufficient people are talking intelligently about. I am very happy that I stumbled across this in my search for one thing relating to this.

Leave a Reply

Your email address will not be published. Required fields are marked *