रुकुम पूर्वमा चलचित्र ‘घर ज्वाई’ को छायांकन धमाधम
रुकुम पूर्वमा चलचित्र ‘घर ज्वाई’ को छायांकन धमाधम
रुकुम पूर्व । मगर संस्कृतीमा आधारित नेपाली कथानक चलचित्र ‘घर ज्वाईं’को छायांकनको काम यतिबेला रुकुम पूर्वमा धमाधम चलिरहेको छ । भुमे गाउँपालिकाको लुकुम गाउँमा केही दिन सुटिङको काम सकेर चलचित्र निर्माण टोली आज पुथाउत्तरगंगा गाउँपालिकाको तकसेरामा पुगेको छ ।
नायक दयाहाङ राई र नायिका मिरुना मगरको मुख्य भुमिका रहने ‘घर ज्वाईं’को छायांकनको सुरुवात दुई दिन अघि भुमे गाउँपालिकाको लुकुमबाट गरिएको थियो । त्यहाँको काम सकेर चलचित्र आफुहरु यतिबेला तकसेरा पुगेको निर्माता जनक घर्ती मगरले बताए । ‘करिब २ प्रतिशत जती छायांनको काम सकेर हामी यहाँ पुगेका छौ ।’ उनले भने ‘अब हामी तकसेरा र आसपासको क्षेत्रमा करिब २५ दिनजती रहेर चलचित्रको सुटिङ लगाएतका काम सक्नेछौं ।’
सिङक साउण्ड प्रयोग गरेर अडियोको काम संगै बाँकी ८० प्रतिशत भिडियो सम्पादनको काम समेत फिल्डमै सक्नेगरी आफुहरु लागेको चलचित्र निर्देशक अनिल बुढाको भनाई छ ।
यसअघि ‘लोम्बा, आग्रे (दि आईरन डिगर) र अन्तिम भेडीगोठ’ चलचित्रको निर्माण तथा निर्देशन गरिसकेका अनिल बुढाको निर्देशनमा निर्माण हुन लागेको ‘घर ज्वाईं’को निर्माताका रुपमा जनक घर्ती मगर रहेको छन् ।
जिएम मुभी प्रोडक्सनको ब्यानरमा तयार भैरहेको यो चलचित्रको कथा निर्देशक बुढा स्वयम्ले लेखेका हुन् भने पटकथा लेखनमा सुवास कोईराला र विनोद खतिवडाले बुढालाई सघाएका छन् ।
अगामी असार २८ गते प्रदर्शनका लागी मिति नै तय गरिसकेको बताउदैैं निर्मता घर्तीले चलचित्रको अन्तराष्ट्रिय वितरकका रुपमा एमएसएम ईन्टरनेशनल र नेपालको वितरका रुपमा आरआर फिल्मसले जिम्मा लिईसकेको पनि जानकारी दिए ।

Some truly wonderful content on this website , appreciate it for contribution.
Yay google is my queen helped me to find this great web site! .
Hi! Would you mind if I share your blog with my zynga group? There’s a lot of people that I think would really appreciate your content. Please let me know. Thank you
I like this web blog so much, bookmarked.
I am no longer certain the place you are getting your info, however great topic. I needs to spend a while studying more or understanding more. Thank you for fantastic information I was on the lookout for this info for my mission.
With almost everything that seems to be developing within this specific subject matter, many of your perspectives are actually somewhat exciting. Even so, I beg your pardon, because I do not give credence to your whole plan, all be it exciting none the less. It seems to everyone that your commentary are generally not completely justified and in simple fact you are generally yourself not even totally certain of the point. In any case I did take pleasure in looking at it.
I genuinely enjoy examining on this web site, it has great blog posts.