रुकुम साहित्यमालाको ११५ औं श्रृङखला सम्पन्न
रुकुम साहित्यमालाको ११५ औं श्रृङखला सम्पन्न
रुकुम पश्चिम । रुकुम साहित्यमालाको १ सय १५ औं श्रृङखला सम्पन्न भएको छ । अन्तराष्ट्रिय पुस्तक दिवसको अवसरमा आज मुसिकोट नगरपालिकामा कार्यक्रम सम्पन्न भएको हो ।
जनविकास पुस्तकालयका उपाध्यक्ष नारायणप्रसाद शर्माको अध्यक्षता भएको कार्यक्रममा विभिन्न स्रष्टाहरूले रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष मनलाल ओली, प्रगतिशील लेखक सङ्घ रुकुम पश्चिमका अध्यक्ष खेमराज खड्का, राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सचिव तथा जनविकास पुस्तकालयका सह-सचिव ओमबहादुर खत्री लगायतको आतिथ्यता रहेको थियो ।

I got good info from your blog
There’s noticeably a bundle to learn about this. I assume you made certain nice factors in options also.
Hello.This article was really fascinating, especially because I was looking for thoughts on this matter last Friday.
Rattling instructive and good structure of written content, now that’s user pleasant (:.
Attractive component of content. I just stumbled upon your website and in accession capital to assert that I acquire actually loved account your weblog posts. Anyway I’ll be subscribing for your feeds and even I fulfillment you get right of entry to persistently quickly.
As a Newbie, I am constantly searching online for articles that can help me. Thank you